समाजवादी पार्टी सरकार छाडेर आए मात्र एकता : संयोजक महतो
By admin
८ मंसिर २०७६, आईतवार ११:४०

सप्तरी, मंसिर ८ ।
राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले लोकतान्त्रिक तथा पहिचानवादी पार्टीहरुसँग एकता गरी अधिकारका लागि संघर्ष गर्ने बताएका छन् ।
सप्तरी छिन्नमस्ता गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले समाजवादी पार्टी लगायतका राजनीतिक शक्तिहरुसँग एकताका लागि पहल भइरहेको जानकारी दिए ।
समाजवादी पार्टी सरकार छाडेर आए मात्र एकता हुने उनको भनाइ थियो ।
(ईमेजखबरबाट साभार)
सम्बन्धित शीर्षकहरु

एमाले छोडेपछि मौलापुरकी मेयरको पद गुम्यो १ कार्तिक २०८०, बुधबार ०१:५५

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका विद्रोही कार्की नियुक्त २७ आश्विन २०८०, शनिबार १२:४४

कांग्रेसलाई कमजोर बनाएर उपलब्धी उल्ट्याउन खोजिएको छः मुख्यमन्त्री पाण्डे २६ आश्विन २०८०, शुक्रबार १२:०२

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता २३ आश्विन २०८०, मंगलवार १४:०३

एक्याप र एमक्यापमा गण्डकी सरकारको हस्तक्षेप ५ आश्विन २०८०, शुक्रबार ०२:११

एमाले गण्डकीले २५ करोडको भवन बनाउने, प्रत्येक सदस्यसँग ५ सय उठाउने ८ भाद्र २०८०, शुक्रबार १४:३४
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक

पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....