बस र मोटरसाईकल ठोकिँदा दुई घाईते
By admin
९ कार्तिक २०७५, शुक्रबार १२:४७
पोखरा, कार्तिक ९ ।
तनहूँको एक्लेफाँटमा बस र मोटरसाईकल ठोकिँदा दुईजना घाईते भएका छन् । बा ३ ख २२१६ नम्बरको बस र बा ३८ प ९१२० नम्बरको मोटरसाईकल ठोकिँदा मोटरसाईकल चालक गोरखा पालुङटारका २० बर्षिय उत्तम परियार र मोटरसाईकल पछि सवार ५० बर्षिया बुद्धी परियार घाईते भएका हुन् ।
उनिहरुको उपचारका लागि भतरपुर पठाएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित शीर्षकहरु
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा ६ पुष २०८०, शुक्रबार १३:४३
हिमाललाई ऐना बनाएर योगा, विदेशीहरु भजन कीर्तनमा रमाए ६ पुष २०८०, शुक्रबार ०१:०२
यातायात पोखराका हाकिम सहित ७ कर्मचारी भ्रष्टाचारी ठहर ६ पुष २०८०, शुक्रबार ००:५७
नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय, तुरुन्तै लागू हुने २७ कार्तिक २०८०, सोमबार ०८:१४
भुकम्प अपडेटः मृत्यु हुनेको संख्या ६५ पुग्यो १८ कार्तिक २०८०, शनिबार ००:५७
जाजरकोट भुकम्पः नगरपालिकाकी उपमेयर सहित ५० भन्दा बढीको मृत्यु, सयौं घाइते १८ कार्तिक २०८०, शनिबार ००:४१
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....