जब आकाशे पुलमुनी फस्यो विमान….
By admin
९ पुष २०७६, बुधबार ०२:३२

एजेन्सी, पुस ९ ।
तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला । तर यस्तै घटना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी फसेको छ ।
वास्तवमा एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेका बेला अग्लो उचाइका कारण विमान फस्यो । File Photo
सम्बन्धित शीर्षकहरु

कोरला नाका ४ वर्षपछि खुल्यो २७ कार्तिक २०८०, सोमबार ०८:२३

न्यूयोर्क टाइम्सले लेख्योः पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा चीनको जित, नेपाललाई ऋणको भार ३० आश्विन २०८०, मंगलवार १२:२१

इजरायलबाट साढे २ सय नेपाली स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री आँफै पुगे नागरिक लिन २५ आश्विन २०८०, बिहीबार १२:४४

टी–२० मा कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक १० आश्विन २०८०, बुधबार ०२:३६

नेपालका विद्यार्थीले वर्षदिनमा विदेश लगे १ खर्व ३ भाद्र २०८०, आईतवार ११:३२

आइसिसी विश्वकप छनोट चरणबाटै बाहिरियो नेपाल ९ असार २०८०, शनिबार १३:४५
प्रमुख समाचार
सबैपोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक

पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ । सालिक पुनः स्थापना समितिले आइतबार राति २ बजे राजा वीरेन्द्रको सालिक राखिएको हो । करिब २५ लाख.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....
कास्कीको मादीमा ल्होसारको भोलिपल्ट पनि विदा
पोखरा, पुस ६ । पर्यटन प्रवद्र्धन गर्न तमु ल्होसारको भोलिपल्ट कास्कीको मादी गाउँपालिकाले सार्वजनिक विदा दिएको छ.....
ठगी मुद्धामा पोखराका वडा सदस्य सहित ४ जना जेल चलान
पोखरा, पुस ६ । ठगी अभियोगमा पक्राउ परेका वडा सदस्यसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । फोटोग्राफी.....
पोखरा आउने पर्यटकलाई हनी ट्र्यापमा पारेर लुटपाट
पोखरा, पुस ६ । पोखरा घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई विभिन्न प्रलोभनमा हनी ट्रयापमा पारी लुटपाटमा.....