बैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान नहुने
By admin
१६ चैत्र २०७६, आईतवार १२:५४
पोखरा, चैत १६ ।
सरकारले आउदो बैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडान नखोल्ने बताएको छ । कोरोना नियन्त्रणका लागि अन्तराष्ट्रिय उडान स्थगीत गरिएको हो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले अप्रित १५ अर्थात बैशाख ३ सम्म उडान रोक्ने निर्णय गरेको हो । यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म उडान रोक्ने निर्णय गरेको थियो ।
सरकारले विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन रोकेको छ । तर, यहाँबाट यात्रु लिएर जान खाली विमान आउन सक्छन् ।
सम्बन्धित शीर्षकहरु
कोरला नाका ४ वर्षपछि खुल्यो २७ कार्तिक २०८०, सोमबार ०८:२३
न्यूयोर्क टाइम्सले लेख्योः पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा चीनको जित, नेपाललाई ऋणको भार ३० आश्विन २०८०, मंगलवार १२:२१
इजरायलबाट साढे २ सय नेपाली स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री आँफै पुगे नागरिक लिन २५ आश्विन २०८०, बिहीबार १२:४४
टी–२० मा कुशल मल्लको विश्व कीर्तिमान, ३४ बलमै शतक १० आश्विन २०८०, बुधबार ०२:३६
नेपालका विद्यार्थीले वर्षदिनमा विदेश लगे १ खर्व ३ भाद्र २०८०, आईतवार ११:३२
पोखरामा आजदेखि मुख्यमन्त्रीहरुको भेला १५ असार २०८०, शुक्रबार ०३:५८
प्रमुख समाचार
सबैमनास्लुमा ४ महिनमै साढे ८ हजार पर्यटक
गोरखा, मंसिर ७ । चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय ४४ जना पर्यटक गोरखाको मनासलु क्षेत्र भित्रिएका छन् । कात्तिक महिनामा मात्र चार हजार दुई सय ४७ पर्यटक भित्रिएको मनासलु संरक्षण क्षेत्र आयोजना.....
गोरखामा थपिए ७ हजार नयाँ मतदाता
पोखरा, मंसिर ७ । जिल्लामा सात हजार ७८५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार.....
रक्तदानमा १५१ युनिट रगत संकलन
पोखरा, मंसिर ७ । एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा आज पोखरामा भएको बृहद रक्तदान कार्यक्रममा १५१ युनिट रगत.....
पोखरामा १८ वर्षपछि राखियो राजा वीरेन्द्रको सालिक
पोखरा, पुस १० । पोखरा महानगरपालिका १० विरेन्द्रचोकमा स्वः राजा वीरेन्द्र शाहको सालिक पुनः स्थापना गरिएको छ ।.....
पोखरामा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, पुस १० । पोखरामा कारको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा ५ पस्र्याङमा बा १३ च ३७२१ नम्बरको.....


