
करेन्ट लागेर विद्यार्थीको मृत्यु २४ जेष्ठ २०७६, शुक्रबार ०३:०४
बुटवल, जेठ २४ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको छ । स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको..
पुरा पढ्नुहोस् »