समाज


कर छलिको मुद्धामा अनुसन्धान सुरु भएपछि उच्च अदालत पोखराका २ न्यायधिसले राजीनामा दिए ९ भाद्र २०७६, सोमबार ०२:५५

पोखरा, भदौ ९ । न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा गरेका छन् । गोर्खा बु्रअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर अबादेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको..

पुरा पढ्नुहोस् »

पत्रकार अर्जुन गिरीको मुद्धा टुंगियो, अदालतले दियो सफाई ९ भाद्र २०७६, सोमबार ०२:४७

पोखरा, भदौ ९ । पोखराका पत्रकार अर्जुन गिरीले सफाई पाएका छन् । ताण्डव न्युजका सम्पादक गिरीलाई जग्गा कारोबारबारे कमजोरी केलाउँदा साईबर अपराध मुद्धामा उजुरी परेको थियो । ठगिका आरोपीले उनलाई साईबर क्राइमको मुद्दा दर्ता गराएका हुन् । त्यही..

पुरा पढ्नुहोस् »

संगम युथ सोसाइटीमा बराल ८ भाद्र २०७६, आईतवार १३:४७

      पोखरा, भदौ ८ । पोखरा महानगरपालिका वडा नं. १५ रामबजारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले प्रथम युवा भेलाको आयोजना गर्दै सञ्जय बरालको संयोजकत्वमा ७ सदस्यीय संगम युथ सोसाइटी गठन गरेको छ । सोसाइटीका सदस्यहरुमा अपार कृष्ण बानिया,..

पुरा पढ्नुहोस् »

अपाङ्गताको मानवअधिकार प्रति ध्यान दिन आग्रह ८ भाद्र २०७६, आईतवार १३:३०

  पोखरा, भदौ ८ । अपाङ्गता भएका व्यक्तिको मानवअधिकार संरक्षण र संवद्र्धनमा सरोकावालाहरुले विशेष ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । स्वाबलम्बन जीवन पद्दति केन्द्रको आयोजना र जाइकाको सहयोगमा आयोजित अपाङ्गता सवालमा..

पुरा पढ्नुहोस् »

पाोखरा चौतारीको विरुवा गोडमेल कार्यक्रम सम्पन्न ८ भाद्र २०७६, आईतवार १३:२३

  पोखरा, भदौ ८ । लायन्स क्लव अफ पोखरा चौतारीले जयकोट सामुदायिक वनमा विरुवा गोडमेल कार्यक्रम सम्पन्न गरेको छ । क्लवले वार्षिक कार्यक्रम अन्र्तगत गत महिना पोखरा ११ कार्कीडाँडामा अवस्थित सामुदायिक वनमा गरेको विरुवाहरुको गोडमेल गरेको हो..

पुरा पढ्नुहोस् »

सांसद केसीद्वारा सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा ८ भाद्र २०७६, आईतवार १३:११

  पोखरा, भदौ ८ । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ..

पुरा पढ्नुहोस् »

पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्चमा रिट ८ भाद्र २०७६, आईतवार १०:१७

पोखरा, भदौ ८ । पोखराबाट पक्राउ परेका पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले बन्दी प्रत्यक्षीकरणमा रिट दायर गरेका हुन् । जिल्ला अदालत कास्कीलाई विपक्षी बनाएर..

पुरा पढ्नुहोस् »

विश्वभर चर्चा कमाएको म्याग्दीको ‘तातोपानी कुण्ड’ जोखिममा ८ भाद्र २०७६, आईतवार ०९:४०

  म्याग्दी भदौ ८ । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भेलबाढी र नदी..

पुरा पढ्नुहोस् »

पत्रकार पुडासैनी ‘आत्महत्या’ प्रकरणः ‘गलफ्रेन्ड’ भेट्नलाई छुटै कोठा ८ भाद्र २०७६, आईतवार ०२:४२

काठमाण्डौं, भदौ ८ । चितवनको होटलमा मृत भेटिएका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र..

पुरा पढ्नुहोस् »

बेगनास तालमा पौडी खेल्दा डुवे रविन, प्रहरीले गर्यो उद्धार ८ भाद्र २०७६, आईतवार ०२:३४

पोखरा, भदौ ८ । पोखरा महानगरपालिका ३१ स्थित बेगनास तालमा डुबेका एक उद्धार गरेको छ । सोहि स्थानका २२ वर्षीय रविन भुषाल पौडी खेल्ने क्रममा डुबेकोमा प्रहरीको टोलीले उद्धार गरेको हो । डुबेको सुचना प्राप्त हुनासाथ सिआरबि शिशुवा र ईलाका प्रहरी..

पुरा पढ्नुहोस् »