
मदन भण्डारी फउण्डेसन बैदामद्वारा वडा नं. ६ का आमा समुहका १७ जना संस्थापक र पुर्व अध्यक्षहरु सम्मानीत १५ आश्विन २०७६, बुधबार ००:४३
पोखरा, असोज १५ । मदन भण्डारी फाउण्डेसन बैदामले नेपालीहको महान चाड विजया दशमी, शुभ दिपावली, छठ एवं नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान र चियापान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ६ मा रहेका आमा समुहका..
पुरा पढ्नुहोस् »