समाज


महरा थुनामै, उच्च अदालतद्वारा जिल्लाकै आदेश सदर ३ पुष २०७६, बिहीबार १३:२७

  काठमाडौं, पुष ३ । उच्च अदालत पाटनले निवर्तमान सभामुख कृष्णबहादुर महराको पुनरावेदनमा काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेको छ । बिहीबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले..

पुरा पढ्नुहोस् »

सिट क्षमता भन्दा बढी यात्रु चढाउनुभएको छ? कारवाहीमा परिएला? ३ पुष २०७६, बिहीबार ११:०४

  दमौली, पुष ३ । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चढाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा ६ च ५१७५ नंको टाटा जिपको पछाडि २१ जना यात्रु भेटिएपछि..

पुरा पढ्नुहोस् »

‘वादी समुदायको उत्थान र विकासमा दीर्घकालीन योजना बनाउने’ ३ पुष २०७६, बिहीबार १०:५८

  काठमाडौं, पुष ३ । महिला, बालबलिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले वादी समुदायको उत्थान र विकासका लागि सरकारले दीर्घकालीन योजना बनाउने बताए । वादी समुदायको पहिचान र अवस्था नामक पुस्तकको बिहीबार काठमाडौं विमोचन गर्दै उनले..

पुरा पढ्नुहोस् »

फोटो पत्रकार संघ कास्कीको अध्यक्षमा प्रदीप पौडेल २ पुष २०७६, बुधबार ०९:२०

पोखरा, पुस २ । नेपाल फोटो पत्रकार संघ कास्कीको मंगलवार भएको छैटौ अधिवेशनले प्रदीप पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा नारायण प्रसाद आचार्य, सचिवमा दुर्गाप्रसाद पौडेल, सहसचिवमा उमेश पुन र कोषाध्यक्षमा सुरेश..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोक दुर्घटनाबारे छानबिन गर्न समिति गठन १ पुष २०७६, मंगलवार १२:५६

  काठमाडौँ, पुष १ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । आइतबार भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन् । सोमबार प्रधानमन्त्री..

पुरा पढ्नुहोस् »

पश्चिम तराईमा शीतलहरले जनजीवन प्रभावित १ पुष २०७६, मंगलवार १२:०१

  बर्दिया, पुष १ । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर शुरु भएको छ । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने..

पुरा पढ्नुहोस् »

जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु १ पुष २०७६, मंगलवार ११:३५

बझाङ, पुस १ । बझाङमा जडीबुटी संकलन गर्न गएका दुई किशोरको हिउँमा पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्मा गाउँपालिका–१ का १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय शहदेव बोहरा छन् । गएको मंसिर २५ गते सुर्मा गाउँपालिकाको ओखल भन्ने ठाउँमा जडीबुटी..

पुरा पढ्नुहोस् »

बझाङमा बाक्लो हिमपात, तीन फिटसम्म हिउ, जनजीवन कष्टकर ३० मंसिर २०७६, सोमबार १२:४३

  बझाङ, मंसिर ३० । बझाङको सबैभन्दा विकट साईपाल गाँउपालिकामा बाक्लो हिमपात भएको छ । गाँउपालिकाका पाँच वटै वडामा झण्डै दुई देखि तीन फिट हिमपात भएपछि यहाँको जनजीवन प्रभावित बनेको हो । बाक्लो हिमपात भएपछि स्थानीय घर भन्दा बाहिर निस्कन सकेका..

पुरा पढ्नुहोस् »

‘सिद्धबाबा’लाई फेरि ७ दिन म्याद थपियो ३० मंसिर २०७६, सोमबार १२:४०

  सुनसरी, मंसिर ३० । अनुयायी करणीको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले फेरि ७ दिनको म्याद थप गरेको छ । सोमबार जिल्ला अदालत सुनसरीले थप अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको म्याद दिएको हो । उनी प्रहरीको..

पुरा पढ्नुहोस् »

पूर्व सभामुख महराको मुद्दामा साक्षीहरुको बकपत्र सोमबार पनि हुने ३० मंसिर २०७६, सोमबार ००:४२

  काठमाडौं, मंसिर ३० । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती गर्ने प्रयास गरेको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारदेखि दुवैतर्फका साक्षीहरुको बकपत्र सुरु भएको छ । काठमाडौं जिल्ला..

पुरा पढ्नुहोस् »