प्रमुख समाचार


केशव स्थापितको मन्त्री पद चैट १६ कार्तिक २०७५, शुक्रबार १२:१४

काठमाण्डौं, कार्तिक १६ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको कार्यसम्पादन..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्टलाई भारतीय अवरोध, बम बारुद्ध किन्न समस्या १६ कार्तिक २०७५, शुक्रबार ०४:२८

पोखरा, कार्तिक १६ । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला बेहोर्नुपरेको गुनासो गरेको छ । बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश-मन्त्रालय पोखरामा, मातहतका कार्यालय लेखनाथतिर १६ कार्तिक २०७५, शुक्रबार ०४:१७

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले प्रदेश स्तरका मुख्य कार्यालय पोखरामा मात्र रहने गरी भौतिक संरचना निर्माण गर्ने भएको छ । यसबारे प्रदेशले गृहकार्य गरिरहेको छ । गत फागुनमा गठित प्रदेश पूर्वाधार विकास समितिले यस्तो निर्णय गरेको हो..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारको निर्णय–हरेक स्थानीय तहमा बहुउद्देश्यिय सभाहल, सबैमा पार्क (हेर्नुस् बजेट सहित) १६ कार्तिक २०७५, शुक्रबार ०१:५९

पोखरा, कार्तिक १६ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८५ वटै स्थानीय तहमा बहुउद्देश्यीय सभाहल र ब्यवस्थित पार्क निर्माण गर्ने भएको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पार्क र सभाहल निर्माण सम्बन्धि कार्यविधि पारित गरेको छ । पहिलो चरणमा..

पुरा पढ्नुहोस् »

पोखराको होर्डिङ बोर्ड प्रकरण–‘मेयरले अबैध काम गरेको कांग्रेसको आरोप १६ कार्तिक २०७५, शुक्रबार ०१:३६

पोखरा, कार्तिक १६ । केही समयअघि पोखराका आदर्श समाज दैनिक र डिएनए नेपाल डटकममा पोखराको होर्डिङ बोर्डमा भएको अनियमितता बारे समाचार प्रकाशन भयो । त्यसैलाई समातेर नेपाली काँग्रेसका वडाध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनियमित रुपमा..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ३ करोड १० लाखको ट्वाईलेट बनाउने १५ कार्तिक २०७५, बिहीबार १६:२१

पोखरा, कार्तिक १५ । गण्डकी सरकारले प्रदेशका सबै नगरपालिकामा शौचालय बनाउने भएको छ । प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन् । सबै नगरपालिकामा सार्वजनिक शौचालय र पोखरा महानगरलमा स्मार्ट शौचालय निर्माणको..

पुरा पढ्नुहोस् »

पोखराका अमृत कालिखोलामा मृत भेटिए १५ कार्तिक २०७५, बिहीबार १५:१९

पोखरा, कार्तिक १५ । पोखरामा एकजना मृत भेटिएका छन् । भलाम स्थित झोलुंगे पुल मुनी काली खोलाको छेउमा पुरुषको शव भेटिएको हो । पोखरा १६ दीपका २२ बर्षिय अमृत बास्तोलाको शव भेटिएको प्रहरीले जनाएको छ । ग १० प ८५४३ न को स्कुटि सहित हिजोदेखि हराएका उनी आज..

पुरा पढ्नुहोस् »

सेती नदीमा नुहाउने क्रममा सशस्त्रका जवान बेपत्ता १५ कार्तिक २०७५, बिहीबार ०९:०१

बझाङ, कार्तिक १५ । सेती नदीमा नुहाउने क्रममा बगेर सशस्त्र प्रहरी जवान बेपत्ता भएका छन् । बिहीबार दिउसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा बेपत्ता भएको प्रहरी नायव उपरीक्षक..

पुरा पढ्नुहोस् »

मकालु एयरले पोखरामा ‘माउन्टेन फ्लाइट’ गर्ने १५ कार्तिक २०७५, बिहीबार ०८:५४

पोखरा, कार्तिक १५ । पोखरा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिन्छ । यहाँको प्राकृतिक सुन्दरतासँगै आतिथ्यता सबैको रोजाईमा पर्छ । यसकै भोग गर्नका लागि देश तथा विदेशबाट पनि बर्षेनी लाखौं पर्यटक पोखरा ओईरिन्छन् । यहाँ पर्यटकीय गतिविधि..

पुरा पढ्नुहोस् »

केशव स्थापितको मन्त्री पद धरापमा १५ कार्तिक २०७५, बिहीबार ०७:२२

काठमाण्डौं, कार्तिक १५ । प्रदेश ३ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई हटाउने प्रक्रिया शुरु भएको छ । मन्त्रीको जिम्मेवारी पूरा नगरेको र मुख्यमन्त्रीलाई पटक–पटक अपमान गरेको आरोपमा स्थापितलाई हटाउन लागिएको स्रोतले जनाएको छ..

पुरा पढ्नुहोस् »