प्रमुख समाचार


बर्षदिन पनि टिकेनन् पोखराका पीच १७ कार्तिक २०७५, शनिबार १३:४४

प्रकाश ढकाल पोखरा, कार्तिक १७ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ लामाचौरदेखि १९ पुरुञ्चौर हुँदै माछापुच्छ«ेसम्म जोड्ने सडक अघिल्लो बर्ष पीच भयो । साविक जिल्ला विकास समितिले एसएनआरटिपी कार्यक्रम मार्फत सडक पीच गरेको हो । तर पुग नपुग एक बर्षमै..

पुरा पढ्नुहोस् »

गण्डकीमा एकैदिन ३ जनाको शव भेटियो १७ कार्तिक २०७५, शनिबार १२:४८

पोखरा, कातिृक १७ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकैदिन तीनजना मृत भेटिएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित मोदी खोलामा पहिचान नखुलेकी एक महिला मृत भेटिईन् । करिब ५० बर्ष हाराहारीको देखिने महिला मृत भेटिएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

भागवण्डा नमिलेपछि गाउँपालिका महासंघको अधिवेशन स्थगीत १७ कार्तिक २०७५, शनिबार १२:२६

पोखरा, कार्तिक १७ । शुक्रवारदेखि कास्कीको ताङतिङमा भएको गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको अधिवेशन स्थगीत भएको छ । नेतृत्वमा नेकपा र काँग्रेसले अडान नछोडेपछि अधिवेशन नै स्थगीत गरिएको हो । ठूलो पार्टीले अध्यक्ष र उपाध्यक्ष लिने..

पुरा पढ्नुहोस् »

बुधबारदेखि बेपत्ता सासु र बुहारी जङ्गलमा मृत फेला १७ कार्तिक २०७५, शनिबार ११:२१

बैतडी, कार्तिक १७ । बुधवारदेखि बेपत्ता सासु र बुहारी मृत भेटिएका छन् । दोगडाकेदार गाउँपालिका–४ श्रीकेदार साउगाँउकी ५२ वर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० वर्षीया निर्मला भट्ट मृत फेला परेको खोचलेक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक..

पुरा पढ्नुहोस् »

कांग्रेस नेता खतिवडाले प्रस्ताव गरेपछि वामदेवले भने–म संसदमा आउँछु १७ कार्तिक २०७५, शनिबार ११:११

काठमाण्डौं, कार्तिक १६ । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतमले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले चुनावका बेला जनतामा लगेको घोषणा पत्र कार्यान्वय गर्न आफू संसदमा आउने बताएका छन् । घोषणापत्र बनाउने संयोजकलाई वेवास्ता..

पुरा पढ्नुहोस् »

ट्याक्टर पल्टिएर पोखराका बरालको मृत्यु १७ कार्तिक २०७५, शनिबार ०६:१२

पोखरा, कार्तिक १७ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ काउरे वनमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु भएको छ । मादी ७ सिल्दुजुरेबाट अवैध कटिङ ढुंगा बोकेर पोखरा झरेको ग १ त १९८९ नम्बरको ट्याक्टर विहिबार राती पल्टिएर पोखरा १३ आर्वाका १७ बर्षिय..

पुरा पढ्नुहोस् »

गाउँपालिकाका अध्यक्ष भन्छन्–‘काम वडामा छ, दाम सिंहदरबारमा’ १७ कार्तिक २०७५, शनिबार ०५:४९

ताङतिङ (कास्की), कार्तिक १७ । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष होमनारायण श्रेष्ठले समाजवादको मर्म अनुसार सरकारले ब्यवहार नदेखाएको आरोप लगाएका छन् । समाजवादमा योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको परिकल्पना गरिएपनि..

पुरा पढ्नुहोस् »

पोखरामा नगद ६ लाख सहित तास खेल्ने ११ जना पक्राउ १६ कार्तिक २०७५, शुक्रबार १३:१६

पोखरा, कार्तिक १६ । तास खेल्दै गरेका ११ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा ९ नयाँबजारबाट नगद ५ लाख ९७ हजार रुपैयाँ सहित ११ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बारा गढीमाई घर भई पोखरा नयाँबजार बस्ने ३० बर्षिय सुनिल प्रसाद, भारत..

पुरा पढ्नुहोस् »

चोरमारामा कुटपिट–एकजनाको मृत्यु, ६ घाईते १६ कार्तिक २०७५, शुक्रबार १२:५१

पोखरा, कार्तिक १६ । नवलपुरको चोरमारामा शुक्रबार कुटपिटबाट एक युवाको मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिका – १६, मध्यबिन्दु अस्पताल अगाडी केही व्यक्तिहरुको कुटपिटबाट २३ बर्षीय विष्णु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट..

पुरा पढ्नुहोस् »

कांग्रेस खोजिरहेको थिएँ, सानेपाको चियापानमा भेटें-खनाल १६ कार्तिक २०७५, शुक्रबार १२:४०

काठमाण्डौं, कार्तिक १६ । नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले धेरै पछि प्रतिपक्षी दल नेपाली कांग्रेसको सक्रियता देखिएको बताएका छन् । प्रतिपक्षी दल के गरिरहेको छ भन्ने जिज्ञासा भइरहेका बेला चियापान गरिरहेको भेटेको भन्दै नेता खनालले..

पुरा पढ्नुहोस् »