प्रदेशलाई टेरेन केन्द्रले–ल्होसारमा प्रदेशका कार्यालय बन्द, केन्द्रका कार्यालय खुलै १५ पुष २०७५, आईतवार ०५:११
पोखरा, पुस १५ । गण्डकी सरकारले गुरुङ बाहुल्य प्रदेश गण्डकीमा ल्होसारको विदा दियो । मन्त्रीपरिषद् बैठकबाटै निर्णय गराएर प्रदेशभित्र सार्वजनिक विदा दिईएको हो । प्रदेश सरकार मातहतका सबै कार्यालयहरु आइतबार बन्द छन् । तर संघ सरकारको मातहतमा रहेका..
पुरा पढ्नुहोस् »