प्रमुख समाचार


नेपालको जनसंख्या ३ करोड नाघ्ने अनुमान ५ चैत्र २०७५, मंगलवार ०१:४५

काठमाण्डौं, चैत ५ । केन्द्रीय तथ्याङ्क विभाग अघिल्तिर हुँदै यात्रा गर्नेहरू कतिपयको दृष्टि झुण्ड्याइएको जनसंख्या प्रक्षेपण बोर्डमा टक्क अडिन्छ । उनीहरूको एउटै चासो रहन्छ, ‘आज नेपालको जनसंख्या कति पुग्यो ?’ त्यो बोर्डले सोमबारको जनसंख्या दुई..

पुरा पढ्नुहोस् »

गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह ५ चैत्र २०७५, मंगलवार ०१:३३

दाङ, चैत ५ । सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि..

पुरा पढ्नुहोस् »

ढुंगाले हानेर पोखरामा एकजना घाईते ४ चैत्र २०७५, सोमबार १३:०७

पोखरा, चैत ४ । पोखरामा एक अपरिचित ब्यक्तिले ढुंगाले हान्दा एकजना गम्भीर घाईते भएका छन् । पोखरा २९ पट्नेरी बस्ने ११ बर्षिय रेशम मगरलाई अपरिचित ब्यक्तिले ढुंगाले हान्दा उनी घाईते भएका हुन् । उनको टाउकोमा चोट । मगरको पोखरा स्थित मनिपाल शिक्षण..

पुरा पढ्नुहोस् »

कास्कीमा पनि बर्डफ्लु देखियो ४ चैत्र २०७५, सोमबार ११:३१

पोखरा, चैत ४ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परीक्षणका..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा पनि बर्डफ्लु ! ४ चैत्र २०७५, सोमबार ०१:५४

काठमाण्डौं, चैत ४ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको..

पुरा पढ्नुहोस् »

प्रहरीको पहुँचमा दुई नेता–विप्लव सिन्धुलीमा, प्रकाण्ड दाङमा ४ चैत्र २०७५, सोमबार ०१:४५

काठमाण्डौं, चैत ४ । विप्लव माओवादीका महासचिव नेत्रविक्रम चन्द र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरुको पहँुचभित्र नै रहेको दाबी गरेको छ । हाल सिन्धुलीमा रहनु भएका विप्लवको गतिविधिलाई नजिकबाट निहालिरहेको र..

पुरा पढ्नुहोस् »

नेकपाको समानान्तर कमिटी बनाउने माधव नेपालको चेतावनी ४ चैत्र २०७५, सोमबार ०१:३४

काठमाण्डौं, चैत ४ । विवादै विवादको चाङ रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को नयाँ विवाद आउने सम्भावना बढेको छ । पार्टीकै एक शीर्ष नेताले देशभर समानान्तर कमिटी गठनको चेतावनी दिएपछि नेकपामा नयाँ विवाद आउने सम्भावना..

पुरा पढ्नुहोस् »

नगर विकास ऐन फेरियो, मेयर नै समितिको अध्यक्ष बन्ने ३ चैत्र २०७५, आईतवार १२:३२

पोखरा, चैत ३ । नेपालका सबै नगर विकास समितिको गठन ब्यवस्था फेरिएको छ । यसअघि राजनीतिक नियुक्तिको रुपमा रहँदै आएको समितिमा केही फेरवदल गरिएको हो । अवदेखि सम्बन्धित स्थानीय तहका प्रमुख वा अध्यक्ष नै नगर विकास समितिको अध्यक्ष बन्नेछन् । समितिको..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रक र मोटरसाईकल ठोकियो, एकजना घाईते ३ चैत्र २०७५, आईतवार ११:२२

पोखरा, चैत ३ । पोखरामा ट्रक र मोटरसाईकल ठोकिँदा एकजना घाईते भएका छन् । पोखरा १४ छिनेडाँडामा ग १ क ४२६५ नम्बरको टिप्पर र ग ५ प १७९५ नम्बरको मोटरसाईकल ठोकिएका छन् । दुर्घटनामा मोटरसाईकल चालक सोही ठाउँका ३८ बर्षिय मनमान गिरी घाईते भएका हुन् । उनको..

पुरा पढ्नुहोस् »

पोखरामा गाडी चढ्नु हुन्छ ? अब पैसा चाहिँदैन ! ३ चैत्र २०७५, आईतवार ११:०५

पोखरा, चैत ३ । पोखराका बसमा ई–टिकेटिङ सिस्टम लागू गर्ने तयारी थालिएको छ । नयाँ बर्षको सुरुदेखि नै सबै बसहरुमा स्मार्ट कार्ड मार्फत भाडा तिर्ने गरी ब्यवस्थापन मिलाउन लागिएको हो । यसका लागि पोखरा महानगरपालिका, पोखराका बस ब्यवसायीहरु र..

पुरा पढ्नुहोस् »