गण्डकी सरकारले हावाहुरी पीडितलाई १ करोड सहयोग गर्ने २८ चैत्र २०७५, बिहीबार १३:१४
पोखरा, चैत २८ । गण्डकी प्रदेश सरकारले बारा र पर्साका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले पीडितको घर निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । विपद ब्यवस्थापन कोषबाट खर्च हुने गरी २..
पुरा पढ्नुहोस् »