प्रमुख समाचार


Breaking-सोलुखुम्बुमा जहाज र हेलिकोप्टर जुध्यो, पाइलट सहित ४ जनाको मृत्यु १ बैशाख २०७६, आईतवार ०४:१४

पोखरा, बैशाख १ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको बिमान दुर्घटना भएको छ । उडान भने क्रममा जहाज पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए । आइतबार बिहान..

पुरा पढ्नुहोस् »

नेपालको टेलिफोन र इन्टरनेट संसारकै सबैभन्दा महंगो १ बैशाख २०७६, आईतवार ०२:२०

काठमाण्डौं, बैशाख १ । संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ । महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र..

पुरा पढ्नुहोस् »

यौन दुर्ब्यवहार आरोपमा पोखराबाट पक्राउ परेका सुवेदी ३ लाख धरौटीमा छुटे १ बैशाख २०७६, आईतवार ०१:५९

पोखरा, बैशाख १ । पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुबेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा रिहा गरेको छ । जिल्ला न्यायधीश लालकाजी श्रेष्ठको इजलासले सुवेदीलाई..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर कास्कीको केबुलमा काम गर्ने एक जनाको मृत्यु १ बैशाख २०७६, आईतवार ०१:४२

पोखरा, बैशाख १ । पर्वतमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका १ सरौस्थितमा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका ५ घर भई हाल माझँ किरात केबुल नेटवर्क प्रालि कास्कीमा काम गर्ने २१ बर्षिय डेबिट राईको मृत्यु भए हो । लप्सीको..

पुरा पढ्नुहोस् »

धरौटीमा छुटे यौन दुर्व्यवहार आरोपित सुबेदी २९ चैत्र २०७५, शुक्रबार ११:३०

पोखरा, चैत २९ । पोखराकी एक किशोरीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रमुख सुवास सुबेदीलाई जिल्ला अदालत कास्कीले ३ लाख धरौटीमा आज रिहा गरेको छ । उनीसँगै किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सुन्दर..

पुरा पढ्नुहोस् »

चन्द्रागिरीमा ओली र प्रचण्डको गोप्य भेटघाट, मन्त्री फेर्ने बिषयमा छलफल हुँदै २९ चैत्र २०७५, शुक्रबार ०७:१७

काठमाण्डौं, चैत २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूलेबिहीवार साँझदेखि चन्द्रागिरीमा गोप्य छलफल गरिरहेका छन् । बैठक यति गोप्य छ कि स्वयं अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालय पनि बैठकमा को(को छन् भन्नेबारे..

पुरा पढ्नुहोस् »

सवारी दुर्घटनामा ५ जनाको मृत्यु २९ चैत्र २०७५, शुक्रबार ०७:१०

काठमाण्डौं, चैत २९ । देशभर विभिन्न ठाउँमा भएका सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, धादिङ, बाग्लुङ, बाजुरा र सुर्खेतका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । कीर्तिपुर नगरपालिका–६ चोभारस्थित..

पुरा पढ्नुहोस् »

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, स्थानीय टिपर जलाए २९ चैत्र २०७५, शुक्रबार ०७:०४

नुवाकोट, चैत २९ । नुवाकोटमा शुक्रबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको बट्टार–४ मा बिहान साढे सात बजे बा ५ ख २८९८ को टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्यु..

पुरा पढ्नुहोस् »

६५ वर्षका वृद्धले १५ वर्षकी किशोरी भगाएपछि…… २९ चैत्र २०७५, शुक्रबार ०४:०९

एजेन्सी, चैत २९ । भारतको सितामढी जिल्ला ग्राम पञ्चायत पिपरा ७ का ६५ वर्षीय मोहम्मद अन्सारीले १५ वर्षकी किशोरीलाई भगाएका छन् । महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरेको छ । अन्सारीले डेढ महिनाअघि..

पुरा पढ्नुहोस् »

८ अर्वमा गण्डकी विश्वविद्यालय बन्ने, यस्तो छ तयारी २९ चैत्र २०७५, शुक्रबार ०३:५८

प्रकाश ढकाल पोखरा, चैत २९ । नेपालको बर्तमान शिक्षा प्रणाली ब्यवहारिक र रोजगारमुखी नभएको चौतर्फी टिप्पणी चलिरहेका बेला गण्डकी प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय खोल्ने तयारी गरेको छ । ३ महिनाअघि गठित अध्ययन टोलिले विश्वविद्यालय खोल्न..

पुरा पढ्नुहोस् »