प्रमुख समाचार


पोखराको फूलबारीमा करेण्ट लागेर १ जनाको मृत्यु २५ जेष्ठ २०७६, शनिबार १२:३१

पोखरा, जेठ २५ । पोखरा महानरपालिका ११ फुलबारी मा करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । फूलबारी स्थित इन्द्रप्रसाद पाठकको घरमा पानीको मोटर बिजुलीको प्लकबाट निकाल्ने क्रममा करेण्ट लागेर भद्रकाली बस्ने १८ बर्षका प्रविण नेपालीको मृत्यु भएको हो..

पुरा पढ्नुहोस् »

रक्सी पिएर पोखराको नयाँबजारमा पत्रकारको गाडीलाई ठक्कर, सडकमै पल्टियो जीप २५ जेष्ठ २०७६, शनिबार १२:१३

पोखरा, जेठ २५ । पोखरा नयाँबजारमा शनिबार बिहान ठूलो दुर्घटना टरेको छ । रक्सी पिएर गाडी चलाएका कारण जीपले सडक छेउमा पार्किङमा राखिएको पत्रकार सुरेन्द्र पौडेलको कारलाई ठक्कर दिएको हो । ग २ च ७८८३ नम्बरको कारमा पौडेल थिएनन् । पत्रकार पौडेल आर्थिक..

पुरा पढ्नुहोस् »

सहचालकले चलाएको ट्रक पोखराको फिर्के पुलबाट खोलामा खस्यो २५ जेष्ठ २०७६, शनिबार १२:०५

पोखरा, जेठ २५ । फिर्के पुलबाट खोलामा मोटरसाइकलहरु खस्दै आएका छन् । फराकिलो बाटो, साँघुरो पुल । त्यसैले त्यहाँ नयाँ पुल बनाउने काम सुरु पनि भएको छ । शनिबार बिहानै फिर्के पुलबाट ट्रक खोलामा खस्यो । सहचालक घाईते भएका छन् । चालक सामान्य छन् । जिल्ला..

पुरा पढ्नुहोस् »

गण्डकीको नीति कार्यक्रम–पूरानै प्राथमिकता निरन्तर (पूर्ण पाठसहित) २४ जेष्ठ २०७६, शुक्रबार १२:५०

पोखरा, जेठ २४ । पर्यटन, उर्जा, कृषि, भौतिक पूर्वाधार र स्वरोजगारलाई प्रदेश समृद्धीको प्रमुख आधार मानेर गण्डकी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख बाबुराम कुवँरले नीति तथा कार्यक्रम प्रश्तुत..

पुरा पढ्नुहोस् »

कसले बनाउँदै छ औद्योगिक क्षेत्र ?, महानगर र प्रदेश सरकारबीच विवाद २४ जेष्ठ २०७६, शुक्रबार ०३:२८

पोखरा, जेठ २४ । गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश स्तरीय औद्योगिक क्षेत्र स्थापना गर्नका लागि प्रदेश सरकारले निर्णय ग¥यो । बैशाख २२ गते बसेको मन्त्रीपरिषद् बैठकले पोखरा ३३ भरतपोखरीमा रहेको ३ हजार १ सय २२ रोपनी क्षेत्रफल जग्गामा उद्योग..

पुरा पढ्नुहोस् »

पोखरामा सरकारी काम–नाली खन्दै, पुर्दै २४ जेष्ठ २०७६, शुक्रबार ०३:२०

पोखरा, जेठ २४ । असार नजिकिँदै छ । आर्थिक बर्षको अन्त्यतिर अधिकांश निर्माणका कामको ठेक्का लाग्छ, यो पूरानै रोग हो । एकसाता अघि पोखराको पृथ्वीचोक वरिपरी नाला खनियो । संघीय कार्यान्वयन इकाईले हाल भैरहेको नाला सार्नका लागि सरस्वती निर्माण सेवालाई..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर विद्यार्थीको मृत्यु २४ जेष्ठ २०७६, शुक्रबार ०३:०४

बुटवल, जेठ २४ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी प्राविधिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीको मृत्यु भएको छ । स्थानीय सिस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । अछाम घर भएका २२ वर्षिय जगदिश तिमिल्सनाको उपचारको..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्टबाट जहाज उडाउन २५ मिटर डाँडा काट्नुपर्ने २३ जेष्ठ २०७६, बिहीबार १६:४६

पोखरा, जेठ २३ । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा जहाज अवतरण र उडानका लागि पोखरामा २६ मा रहेको एउटा डाँडामात्रै करिब २५ मिटर काट्नु पर्ने भएको छ । जहाज उडान र अवतरण पोखरा २६ मा रहेको रिठ्ठेपानी डाँडा २५ मिटर काट्नुपर्ने..

पुरा पढ्नुहोस् »

गोप्य सेक्स क्लव–पुरुषलाई छिर्नै रोक, उत्तेजक पार्टी गर्छन महिलाहरु २३ जेष्ठ २०७६, बिहीबार १६:१७

एजेन्सी, जेठ २३ । इङ्ल्याण्डको राजधानी सहर लण्डनमा महिलाहरुको लागि यस्तो एउटा गोप्य ‘सेक्स क्लब’ छ जहाँ पुरुषहरुलाई प्रवेश निषेध गरिएको छ । लण्डनको यस्तो गोप्य क्लबको बारेमा विभिन्न चर्चाहरु चल्ने गरेका छन् । ‘स्कर्ट क्लब’ नामको यो गोप्य..

पुरा पढ्नुहोस् »

प्रहरीलाई वियरको बोतलले हानेपछि….. २३ जेष्ठ २०७६, बिहीबार १६:०९

काठमाण्डौं, जेठ २३ । गस्तीमा रहेको प्रहरी टोलीमाथि वियरको बोतल प्रहार गरेको आरोपमा दुई महिलासहित ४ जना पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका(६, विहीबारेबाट प्रदीप तामाङसहित ४ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्ने अन्यको नाम खुलाइएको..

पुरा पढ्नुहोस् »