गोविन्दराज जोशीको मुद्दामा अख्तियारकै असहयोग, कारबाही गर्ने सर्वोच्चको चेतावनी २३ जेष्ठ २०७६, बिहीबार १५:५९
काठमाण्डौं, जेठ २३ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै असहयोग गरेको भन्दै कारबाहीको चेतावनी दिएको छ । जोशीविरुद्धको भ्रष्टाचार तथा अकुत..
पुरा पढ्नुहोस् »