गण्डकी प्रदेशमा कार्यपालिका सदस्यलाई पनि वडाध्यक्ष सरह तलव २५ असार २०७६, बुधबार १५:२१
पोखरा, असार २५ । गण्डकी प्रदेशका सबै स्थानीय तहका कार्यपालिका सदस्यले वडाध्यक्ष सरह सुविधा पाउने भएका छन् । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिका सदस्य र वडाध्यक्षको समान हैसियत भएकोले पारिश्रमिक र सुविधा पनि..
पुरा पढ्नुहोस् »