प्रमुख समाचार


आयोे च्याङ्ग्रा–लाग्यो दशैं (फोटो फिचर) ८ आश्विन २०७६, बुधबार १४:०७

गीता रानामगर मुस्ताङ, असोज ८ । हिमालपारीको जिल्ला मुस्ताङ र डोल्पाबाट धमाधम भेडाच्याङ्ग्रा झार्न थालिएको छ । दशैंलाई लक्षित गरी ल्याईएका भेडाच्याङ्ग्रा यतिबेला म्याग्दी र पर्वतसम्म आईपुगेका छन् । अघिल्लो बर्षहरुमा भन्दा यसबर्ष..

पुरा पढ्नुहोस् »

वामदेव ‘ब्याक’ भएपछि केन्द्र ताक्दै कास्कीका नेता, कांग्रेस पनि उस्तै ८ आश्विन २०७६, बुधबार ११:२३

पोखरा, असोज ८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचन नलड्ने घोषणा गरेपछि नेकपाका स्थानीय नेताहरु तरंगित हुन थालेका छन् । स्थानीय नेताहरुका पक्ष र विपक्षमा चर्चा सुरु हुन..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर ३ जनाको मृत्यु ! ८ आश्विन २०७६, बुधबार ११:०९

धनुषा, असोज ८ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।..

पुरा पढ्नुहोस् »

तीजपछि दशैं अभियानमा नारी जागरण, पुरातन शैलिमै दशैं मनाउन सरकारको ध्यानाकर्षण ! ८ आश्विन २०७६, बुधबार १०:५८

पोखरा, असोज ८ । तीज भड्किलो भएको आरोपसहित त्यसलाई रोक्न देशब्यापी अभियान चलाएको नारी जागरण अभियान पोखराले दशैंलाई पनि पुरातन शैलीमै मनाउनुपर्ने माग सहित सरकारको ध्यानाकर्षण गराएको छ । बुधबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री..

पुरा पढ्नुहोस् »

अपहरणमा परेको भनी प्रहरीलाई झुक्याउने पौडेल प्रहरी नियन्त्रणमा ७ आश्विन २०७६, मंगलवार १३:०५

पोखरा, असोज ७ । लेनदेनको विषयमा कुरा नमिलेपछि अपहरणमा परेको नाटक गर्ने पोखरा फुलवारीका नारायण प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । असोज ४ गते दिउसो साढे एक बजेको समयमा आफु अपहरणमा परेको जानकारी उनले परिवार मार्फत कास्की प्रहरीलाई जानकारी..

पुरा पढ्नुहोस् »

विप्लव समूहलाई वार्तामा ल्याउन सरकार असफल : प्रवक्ता शर्मा ७ आश्विन २०७६, मंगलवार १२:५८

  सुनसरी, असोज ७ । कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले भुमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहलाई वार्तामा बोलाएर समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । धरानमा जागरण अभियानको समापन कार्यक्रममा बोल्दै..

पुरा पढ्नुहोस् »

घटस्थापनाका दिन सार्वजानिक विदा दिन क्षत्री समाज नेपालको माग ६ आश्विन २०७६, सोमबार १३:०२

पोखरा, असोज ६ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकताः आजको आवश्यकता भन्ने मुलनारालाई आत्मसाथ गर्दै क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनाका दिन सार्वजानिक विदा दिन माग गरेको छ । समाजका..

पुरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १० गते बस्ने ६ आश्विन २०७६, सोमबार ००:४३

  काठमाडौं, असोज ६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १० गते बस्ने भएको छ । बैठकमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी एकीकरण सम्बन्धमा, भ्रातृ एवं शुभेच्छुकको विधानलगायत विषयमा छलफल..

पुरा पढ्नुहोस् »

बजेट अभावमा रंगशाला निर्माणको काम रोकिन्न : अर्थमन्त्री खतिवडा ४ आश्विन २०७६, शनिबार १२:३०

पोखरा, असोज ३ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेट अभावमा पोखरा रंगशाला निर्माणको काम नरोकिने वताएका छन । पोखरामा निर्माणाधिन रंगशालाको अवलोकन गर्न पुगेका अर्थमन्त्री खतिवडाले बजेट अभावका कारण पोखरा रंगशाला नरोकिने वताउदै बजेट अपुग..

पुरा पढ्नुहोस् »

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौं : रामचन्द्र पौडेल ३ आश्विन २०७६, शुक्रबार ११:१९

  काठमाडौं, असोज ३ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभामा उनले कम्युनिष्टसँग विचारमा..

पुरा पढ्नुहोस् »