गण्डकी


प्रदेश ४ संसदमा विषयगत समिति गठन (कुन समितिमा को ?) ७ चैत्र २०७४, बुधबार ०३:३८

पोखरा, चैत ७ । मंगलबारको संसद बैठक अन्यौलका बीच पनि ढिलो गरी चल्यो । ३ बजेका लागि बैठक बोलाईएपनि तयारी नपुगेको कारण देखाउँदै लगातार आन्तरिक छलफल र कार्यब्यवस्था परामर्श समितिको बैठक बस्यो । संसदभित्रका विषयगत समितिको सदस्य संख्यामा विवाद..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को आर्थिक कार्यविधि पारित ७ चैत्र २०७४, बुधबार ०३:३१

पोखरा, चैत ७ । प्रदेश ४ को आर्थिक कार्यविधि संसदबाट पारित भएको छ । लामो समयको छलफल र सम्बादपछि मंगलबारको संसद बैठकले कार्यविधि पारित गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले कार्यविधि प्रश्ताव गरेपछि सर्व सहमतिबाट पारित..

पुरा पढ्नुहोस् »

पोखराको नगरसभामा कांग्रेसको नाराबाजी ६ चैत्र २०७४, मंगलवार ०७:०३

पोखरा, चैत्र ६। पोखरा लेखनाथ महानगरपालिकाको दोस्रो नगर सभामा कांग्रेसका जनप्रतिनिधीहरुले नाराबाजी गरेका छन्। कर्मचारी भर्ना लगायतका विषयमा अनियमितता र विधी नपु-याएको भन्दै सच्याउन माग गरेका छन्। कांग्रेस तर्फका वडाध्यक्ष र सदस्यहरुले..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा वडाध्यक्ष बराबर तलव माग्दै वडा सदस्य आन्दोलित ५ चैत्र २०७४, सोमबार १०:१७

पोखरा, चैत ५ । प्रदेश ४ स्थित स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यहरुले वडाध्यक्षकै हेसियतमा तलव सुविधा पाउनुपर्ने माग सहित सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । ७ जिल्लाका स्थानीय तहका सदस्यहरुले सोमबार संयुक्त रुपमा प्रदेश सभामुख..

पुरा पढ्नुहोस् »

प्रदेशको नाम तमुवान–मगरात राख्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र ५ चैत्र २०७४, सोमबार १०:०६

पोखरा, चैत ५ । प्रदेश ४ को नाम तमुवान मगरात राख्न माग गर्दै संयुक्त संघर्ष समितिले प्रदेश ४ का सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले सोमबार ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाए । ‘प्रदेशको नामाकरण यहाँको आदिबासीको पहिचान झल्किने गरी..

पुरा पढ्नुहोस् »

लेकसाइड अब राती १ बजे सम्म खुल्ने ५ चैत्र २०७४, सोमबार ०६:३१

पोखरा, चैत्र ६ । पोखराको लेकसाइड क्षेत्र राती १ बजेसम्म खुल्ने भएको छ। यसअघि १० बजे नै बन्द हुने लेकसाइड पर्यटकलाई लक्षित गरि राती अबेर सम्म खोल्न लागिएको हो। लेकसाइडमा नो भेइकल जोन (सवारी निषेधित क्षेत्र) शुरु भए लगत्तै बैदाम प्रहरी सेवा..

पुरा पढ्नुहोस् »

अवको ध्यान प्रदेशको नामाकरणमा, के होला प्रदेश ४ को नाम ? ५ चैत्र २०७४, सोमबार ०२:२०

पोखरा, चैत ५ । प्रदेश ४ को नामाकरण कुनै पनि जाति, समुदाय विशेषको नाममा नभई साझा प्राकृतिक सम्पदाको नाउँमा नामाकरण गरिनुपर्ने माग गरिएको छ । प्रदेश नं. ४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, नेपा ठकुरी..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा मुख्यमन्त्रीलाई ६० हजार, सांसदलाई ५४ हजार तलव (स्थानीय तहको कति ?) ३ चैत्र २०७४, शनिबार ०३:११

प्रकाश ढकाल पोखरा, चैत ३ । प्रदेश ४ ले निर्वाचित जनप्रतिनिधीहरुको तलव स्केल तोकेको छ । प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री सहित सांसदहरु र स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधीको तलव तोकिएको हो । मुख्यमन्त्रीले ६० हजार हाराहारीमा तलव..

पुरा पढ्नुहोस् »

गण्डकीका १६ सय थोत्रा गाडी हटाउने तयारी (सूचीसहित) २९ फाल्गुन २०७४, मंगलवार १५:१६

पोखरा, फागुन २९ । सरकारले दुई वर्ष अघि गरेको निर्णय पोखरामा बल्ल कार्यान्वयन हुने भएको छ । बिहीबारदेखि २० वर्ष पुराना गाडी चल्ने नदिने निर्णय गरेको छ, जसअनुसार ६ हजारभन्दा बढी गाडी बिस्तापित हुँदैछन् । दुई वर्ष अघि नै २० वर्ष पुराना गाडी हटाउने..

पुरा पढ्नुहोस् »

प्रदेश ४ मा नियम निलम्बन गरेर कानुन प्रश्ताव २८ फाल्गुन २०७४, सोमबार ०२:२९

प्रकाश ढकाल पोखरा, फागुन २८ । प्रदेश ४ को प्रदेशसभामा कानुन प्रश्ताव गर्नका लागि प्रदेशसभा नियमावलीको नियम नै निलम्बन गरिएको छ । प्रदेश सरकारको आर्थिक कार्यविधि संसदमा लैजान प्रदेशसभा नियमावलीको दफा ९९ निलम्बन गरिएको हो । नियमावलीमा सांसदले..

पुरा पढ्नुहोस् »