Breaking News


पोखरामा फेरि निशुल्क ट्याक्सी ! (पूरा पढ्नुहोस्) १७ चैत्र २०७५, आईतवार १०:१५

पोखरा, चैत १७ । केही बर्षअघि पोखरामा एउटा गज्जवको समाचार आएको थियो, भूकम्प पीडितलाई निशुल्क ट्याक्सी सेवा । ५० दिनसम्म यो सेवा चलाए पोखरा रामबजारका चेतबहादुर आलेले । त्यसपछि अघिल्लो बर्ष उनले अर्को समूहलाई पनि निशुल्क ट्याक्सी सेवा दिए,..

पुरा पढ्नुहोस् »

पोखरा महानगरका कर्मचारी घुससहित रंगेहात पक्राउ १६ चैत्र २०७५, शनिबार १५:०७

पोखरा, चैत १६ । पोखरा महानगरका कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् । महानगरको नक्साफाँटमा कार्यरत एक कर्मचारी ६ हजार घुससहित पक्राउ परेका हुन् । नक्साफाँटका भीमराज शाहीले नगरपालिका अगाडी रहेको फोटोकपी पसलबाट पक्राउ परेका हुन् । उनले..

पुरा पढ्नुहोस् »

पोखरामा १० करोड भन्दा बढी ठगेर महिला बेपत्ता १६ चैत्र २०७५, शनिबार १२:४४

पोखरा, चैत १६ । पोखरामा १० करोड भन्दा बढी रकम ठगेर एक महिला सम्पर्क विहिन भएकी छिन् । गणेशटोलकी जसुधा पौडेलले स्थानीय र सहकारीको समेत रकम ठगेको बताईएको छ । केही व्यक्तिसँग तत्काल रकम आवश्यक पर्यो भन्दै पौडेलले विगत २ बर्ष अघिदेखि उनका आफन्त..

पुरा पढ्नुहोस् »

७० रुपैयाँमा अघाउन्जेल खाना ! फाले जरिवाना ! १६ चैत्र २०७५, शनिबार ०३:४५

काठमाण्डौं, चैत १६ । ललितपुरको पाटनढोका नजिकै छ–’ललित भोजनालय’ । अफिस आवर अर्थात् लगभग १० बजे भोजनालयको बाहिरैसम्म मानिसहरूको भीड थियो । बाहिरमात्रै होइन भोजनालायभित्र पनि चाप उत्तिकै थियो । यहाँ मानिसहरूको भीड हुनुको कारण हो–सस्तोमा..

पुरा पढ्नुहोस् »

नक्कली पत्रकारको नक्कली धन्दा–गाडी चढेर करोडौं ठगी र बलात्कार (पूरा पढ्नुस्) १५ चैत्र २०७५, शुक्रबार १७:२६

काठमाण्डौं, चैत १५ । केही दिनअघि एक युवती जिल्ला प्रहरी कार्यालय दाङ पुगिन् । प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे समक्ष घटनाको बेलिबिस्तार लगाइन् । अन्ततः जबरजस्ती करणीमा किटानी जाहेरी दिएपछि पाण्डेबाट छुटिन् । ती युवतीले दाङका भुवन धिताल..

पुरा पढ्नुहोस् »

पोखराको होर्डिङ विवाद–चित्तबुझ्दो जवाफ दिन महानगरलाई अदालतको निर्देशन १५ चैत्र २०७५, शुक्रबार ०२:०५

पोखरा, चैत १५ । ब्यवसायीले गरेको लगानी सुरक्षा नभएको भन्दै पोखरा महानगरपालिका विरुद्ध उच्च अदालत पोखरामा मुद्धा दायर भएको छ । परिचय एडभरटाइजिङका प्रमुख सोभित बस्यालले लगानी सुरक्षा र ब्यवसायीलाई विकल्प दिनुपर्ने माग सहित अदालतमा उजुरी गरेका..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण गाउँपालिकामा नागरिकको गुनासो–‘भत्ता लिन जाँदा उल्टै ऋण लाग्यो’ १५ चैत्र २०७५, शुक्रबार ०१:४१

पोखरा, चैत १५ । अन्नपूर्ण गाउँपालिकाका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता बुझ्न सकस भएको गुनासो गरेका छन् । सरकारले बैंकमार्फत आर्थिक कारोबार गर्नुपर्ने बाध्यकारी नियम बनाएपछि यहाँका नागरिकको सामाजिक सुरक्षा भत्ता पनि बैंक मार्फत वितरण हुन..

पुरा पढ्नुहोस् »

फेवाताल किनारका सुकुम्बासी भन्छन्–‘विकल्प विना बस्ती हट्दैन’ १४ चैत्र २०७५, बिहीबार ०१:३०

प्रकाश ढकाल पोखरा, चैत १४ । फिर्के र बुलौंदी जोडिएपछि फेवातालमा मिसिने दोभान छेउमै छ, एउटा सानो बस्ती । ब्लकको गारो र टिनका पाताले छाएका झुप्रे घरहरु । मिश्रित जातिका मान्छेहरु बस्छन्, त्यहाँको सुकुम्बासी बस्तिमा । विशेषगरी फेवाताल र लेकसाईड..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाईडिङको सोलो उडान फेरि खुल्यो, दुई कम्पनी कालोसूचीमा १३ चैत्र २०७५, बुधबार १३:१२

पोखरा, चैत १३ । दुर्घटना बढेसँगै बन्द भएको पोखराको प्याराग्लाईडिङ सोलो उडान पुनः खुलेको छ । लगातार दुर्घटनामा मानवीय क्षति भएपछि नागरिक उड्ययन प्राधिकरणले सोलो उडानमा रोक लगाएको थियो । प्राधिकरणको आइतबार बसेको बैठकले उडान पुनः खुला गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा प्रहरीको धन्दा–यौन व्यवसायीसँग पैसा असुल्छन्, एकजना पक्राउ १३ चैत्र २०७५, बुधबार ०१:३३

पोखरा, चैत १३ । शनिबार बेलुका एक प्रहरी जवानलाई प्रहरीले नै पक्राउ र्गयो । ती थिए वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी जवान किरण भुजेल । भुजेल पहिलोपटक पक्राउ परेका भने होइनन् । उनी पक्राउ पर्नु जिल्ला प्रहरी कार्यालय कास्कीका लागि पनि..

पुरा पढ्नुहोस् »