गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको निधन, के थियो कारण ? २८ मंसिर २०७५, शुक्रबार ०५:०२
पोखरा, मंसिर २८ । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको गएराती निधन भएको परिवारले जनाएको छ । ४६ वर्षिय घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । कलेजो सम्बन्धी रोगबाट विरामी भएका..
पुरा पढ्नुहोस् »