सराङकोट जाने बाटो फराकिलो बनाउने काम शुरु १५ पुष २०७५, आईतवार १४:३७
पोखरा, पुस १५ । बिन्ध्यवासिनी–सराङकोट सडकखण्ड चक्ल्याउन सुरु गरिएको छ । पोखरा महानगरपालिका र वडा नम्बर १८ को समन्वयमा बाटो चक्ल्याउन थालिएको वडा नम्बर १८ का अध्यक्ष रणबहाहुर थापाले जानकारी दिए । वडा आफैंले ४ लाख बजेट बिनियोजन गरेर बाटो..
पुरा पढ्नुहोस् »