
घरको जग खन्दा ढिस्कोले पुरिएर २ जनाको मृत्यु १४ जेष्ठ २०७६, मंगलवार ०९:०१
वीरगञ्ज, जेठ १४ । वीरगञ्जमा माटोले ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५०..
पुरा पढ्नुहोस् »