
जेसिबीको ठक्करबाट तीन जनाको मृत्यु, पाँच घाइते ३१ जेष्ठ २०७६, शुक्रबार ०३:२८
कञ्चनपुर, जेठ ३१ । कञ्चनपुरको भीमदत्तनगरपालिका–८ बनगाउँस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान जेसिबीले ठक्कर दिँदा अटोरिक्सामा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशातर्फ आइरहेको से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह..
पुरा पढ्नुहोस् »