समाज


पोखरामा बसको ठक्करले एकजना घाईते २२ असार २०७६, आईतवार १२:३९

पोखरा, असार २२ । पोखरामा बसको ठक्करले एकजना पैदलयात्री घाईते भएका छन् । पोखराबाट काठमाण्डौं जाँदै गरेको ग १ ख ७७१९ नम्बरको बसले पैदल यात्री स्थानीय लोकमान भट्टराईलाई ठक्कर दिएको हो । दुर्घटनामा घाईते भट्टराईको उपचारका लागि मनिपाल शिक्षण..

पुरा पढ्नुहोस् »

प्रहरीबाटै कुटिए पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्की, अवस्था गम्भीर २२ असार २०७६, आईतवार ०३:४३

सिन्धुली, असार २२ । नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गएराति पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीलाई..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री सहभागी कार्यक्रममा काँग्रेसको नाराबाजी र कालोझण्डा २१ असार २०७६, शनिबार १६:४४

पोखरा, असार २१ । गएको असार १० गते सभाबाट पास भएको बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रमुख अतिथि थिए, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । मादी गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रम र बजेटप्रति लामो समयदेखि..

पुरा पढ्नुहोस् »

रक्सी पिएर हंगामा गरेपछि गोरखाका एसपी रावलको सरुवा २० असार २०७६, शुक्रबार १२:१०

पोखरा, असार २० । रक्सी पिएर डिआईजीलाई नै थर्काएपछि जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भोला रावलको सरुवा भएको छ । उनलाई ६ नम्बर प्रदेश प्रहरी कार्यालय पठाईएको छ भने उनको ठाउँमा ओम अधिकारीलाई खटाईएको छ । गत साता बुधबार रातिदेखि गायव..

पुरा पढ्नुहोस् »

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु २० असार २०७६, शुक्रबार ०४:४०

काठमाण्डौं, असार २० । पर्सा, दैलेख र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । पर्सा, वीरगञ्ज महानगरपालिका–१४ स्थित सडकमा ना.७ ख २२३५ नम्बरको बसले बिहीबार बिहान साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका..

पुरा पढ्नुहोस् »

पोखरामा वातावरणमैत्री शवदाह गृह निर्माण १९ असार २०७६, बिहीबार १२:३०

पोखरा, असार १९ । एभरेष्ट बैंक लिमिटेडको सहयोगमा पोखराको शान्तिघाट स्थित सेतीनदी किनारमा वातावरण मैत्री शवदाह गृह निमार्ण भएको छ । शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार उद्घाटन गरे । आधुनिक शवदाह गृहमा एउटा..

पुरा पढ्नुहोस् »

पोखरामा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु, सनाखत हुन सकेन १९ असार २०७६, बिहीबार ०८:५४

पोखरा, असार १९ । मंगलबार राती पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन । मंगलबार साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा२०च २५६६ नम्बरको हाइलक्स..

पुरा पढ्नुहोस् »

मादी गाउँपालिकाको केन्द्र सार्ने तयारी, काँग्रेसको विरोध १८ असार २०७६, बुधबार १२:५७

पोखरा, असार १८ । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने बिषयमा नेपाली काँग्रेसले विरोध गरेको छ । निर्वाचित जनप्रतिनिधि र मादी काँग्रेसको संयुक्त बैठक बसेर अहिलेको ठाउँबाट केन्द्र नसार्न चेतावनी दिएको हो । ‘अहिलेकै ठाउँमा सबै संरचना..

पुरा पढ्नुहोस् »

पोखराको चाउथेमा मोटरसाईकल ठोकिएर चालकको मृत्यु १८ असार २०७६, बुधबार ०७:१४

पोखरा, असार १८ । पोखराको चाउथेमा मोटरसाईकल विजुलीको पोलमा ठोकिएर एकजनाको मृत्यु भएको छ । बेलचौताराबाट पोखरा आउँदै गर्दा मध्येराती विजुलीको पोलमा ठोकिँदा चालक चाउथेका ३४ बर्षिय राजेश भण्डारीको मृत्यु भएको हो । ग १४ प ६५६५ नम्बरको मोटरसाईकल..

पुरा पढ्नुहोस् »

इट्टा भट्टाको पोखरीमा डुबेर तनहूँमा एकै परिवारका दुई बालकको मृत्यु १७ असार २०७६, मंगलवार १४:४३

पोखरा, असार १७ । तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुने स्थित इट्टा भट्टाको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णबहादुर शाहीका छोराहरू ७ वर्षिय सुन्दर शाही र ४ बर्षिय किस्मत शाही रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका..

पुरा पढ्नुहोस् »