बलात्कारको आरोपमा पोखरा नगर विकास समितिका अध्यक्ष श्रेष्ठ पक्राउ ९ चैत्र २०७५, शनिबार ०५:०३
पोखरा, चैत ९ । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ र एनआइसी एसिया बैंकका पस्र्याङ शाखा प्रमुख सुवास सुवेदी बलात्कार आरोपमा पक्राउ परेका छन् । श्रेष्ठलाई बलत्कारको आरोपमा र शाखा प्रमुख सुवास सुबेदीलाई यौन दुव्र्यवहार..
पुरा पढ्नुहोस् »