अन्त्येष्टि गर्न लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइयो २६ श्रावण २०७६, आईतवार ०९:२९
चितवन, साउन २६ । अन्त्येष्टिका लागि देवघाटमा लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले..
पुरा पढ्नुहोस् »