समाज


आज कुशे औंशी तथा बुवाको मुख हेर्ने दिन १३ भाद्र २०७६, शुक्रबार ०१:३९

  काठमाडौं, भदौ १३ । आज कुशे औंशी, हिन्दू धर्माबलम्बीहरुले वर्षभरी देव तथा पितृ कार्यमा प्रयोग हुने कुश आज घर घरमा भित्र्याउँदै छन् । बिहान सबेरै उठेर नुहाई पुरोहितहरुले जजमानहरुका घरमा कुश पु¥याइदिने चलन छ । हिन्दूहरु कुशमा भगवान विष्णुको..

पुरा पढ्नुहोस् »

शुभकामना आमा समुहको अध्यक्षमा हिरा अधिकारी १३ भाद्र २०७६, शुक्रबार ०१:२३

पोखरा, भदौ १३ । पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटनस्थित शुभकामना आमा समूहको १७ औं वार्षिक साधारण सभा एवम् नवौ अधिवेशनले हिरा अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । दुई बर्षे कार्यकालका लागि समूहको..

पुरा पढ्नुहोस् »

पोखरामा ट्रकमुनी पस्यो स्कुटर, छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु १२ भाद्र २०७६, बिहीबार १३:०१

पोखरा, भदौ १२ । पोखरामा भएका छुट्टाछुट्दै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत पोखरा–३२ गगनगौंडामा बुधबार राति ना ५ ख ५०४६ नम्बरको ट्रकले ग ११ प २३५८ नम्बरको स्कूटर र ग ७ प ७४२८ नम्बरको मोटरसाइकललाई..

पुरा पढ्नुहोस् »

दमौलीमा कारको ठक्करबाट एक युवतीको मृत्यु १२ भाद्र २०७६, बिहीबार १२:३८

तनहूँ, भदौ १२ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान पर्यटक कारको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीया मनिषा परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ..

पुरा पढ्नुहोस् »

पत्रकारितासँगै राजनीतिमा आउन सक्छु– रवि लामिछाने ११ भाद्र २०७६, बुधबार ०२:३१

भरतपुर, भदौ ११ । पत्रकार रवि लामिछाने आफू राजनीतिमा आउने संकेत गरेका छन् । पहिलो प्रथामिकता पत्रकारिता र दोस्रोमा राजनीतिक विकल्प पनि खुला रहेको मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो कुरा बताएका हुन् । राजनीतिमा आउने..

पुरा पढ्नुहोस् »

एक रातको रेट कति ? १० भाद्र २०७६, मंगलवार १७:०९

काठमाण्डौं, भदौ १० । साउन २९ गते, बुधबार स्थानः काठमाडौँ, सुन्धारा समयः साँझ ६ बजे सुन्धारा जाने बाटोमा भएका दुई आकाशेपुलमा मानिसको भीड अत्यधिक थियो। त्रिपुरेश्वरपट्टिको पुलमा फुटपाथ पसलेहरू इयरफोन र मोबाइलका ग्लासजस्ता सामान फिँजाएर बसेका..

पुरा पढ्नुहोस् »

अदालतले माग्यो रवि लामिछानेसँग ५ लाख धरौटी ९ भाद्र २०७६, सोमबार १३:०३

पोखरा, भदौ ९ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले..

पुरा पढ्नुहोस् »

सोमबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना ९ भाद्र २०७६, सोमबार १०:०३

  काठमाडौं, भदौ ९ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनको न्यूनचापीय..

पुरा पढ्नुहोस् »

भट्टराईको नेतृत्वमा तनहुँ सम्पर्क समाज पोखराको कार्यसमिति ९ भाद्र २०७६, सोमबार ०९:५४

  पोखरा, भदौ ९ । तनहुँ सम्पर्क समाज पोखराको छैटौं अधिवेशनले अम्बिकाप्रसाद भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको निवर्तमान अध्यक्षमा शिबराज पौडेल, बरिष्ठ उपाध्यक्षमा भरतबहादुर केसी, उपाध्यक्षमा भुवन..

पुरा पढ्नुहोस् »

तीजको अवसरमा जेष्ठ आमाहरु सम्मानीत ९ भाद्र २०७६, सोमबार ०९:३९

  पोखरा, भदौ ९ । पोखराको सामाजिक क्षेत्रमा विशेष गरी सफाइ अभियानमा निकै सक्रिय रहेको खहरे आमा समुहले जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा ७० वर्ष माथिका ७ जना जेष्ठ आमाहरुलाई सम्मान गरेर समुहले तीज मनाएको हो । सम्मानित..

पुरा पढ्नुहोस् »