समाज


ट्रकको ढोकाबाट खसेर सहचालकको मृत्यु १ जेष्ठ २०७६, बुधबार १६:३६

अछाम, जेठ १ । अछाममा ट्रकको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा ट्रकको सहचालक अर्घाखाची घर भएका २० वर्षीय ओमबहादुर बैदाली रहेका छन् । अछामबाट सुर्खेततर्फ जाँदै गरेको ना ५ ख ११४४ नम्बरको ट्रकको ढोकाबाट खसेर बैदालीको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

एकैजना ६१ जना यौनकर्मी पक्राउ, महिलाभन्दा पुरुष धेरै १ जेष्ठ २०७६, बुधबार १६:१६

काठमाण्डौं, जेठ १ । माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले सो एरियाबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिलालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बालाजु प्रहरी चौकीमा ल्याइँदै गरिएको महानगरीय..

पुरा पढ्नुहोस् »

२५ रुपैयाँमा पेटभर खाना ! १ जेष्ठ २०७६, बुधबार ०२:३३

भैरहवा, जेठ १ । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल..

पुरा पढ्नुहोस् »

प्रहरीको कुटपिटबाट वृद्धको मृत्यु भएको आरोप १ जेष्ठ २०७६, बुधबार ०२:२६

बैतडी, जेठ १ । वैतडीको पाटन ६, भकुडामा प्रहरीको कुटपिटबाट ६५ वर्षीय वृद्धको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । गएराति स्थानीय कमलकान्त पन्तको मृत्यु भएको थियो । महिलालाई हँसिया देखाएको आरोपमा पन्तका छोरा लवदेवलाई पक्राउ गर्न गएको प्रहरी..

पुरा पढ्नुहोस् »

अञ्जना हत्याकाण्ड–किन गरे जेठाजुले बुहारीकाे विभत्स हत्या ? १ जेष्ठ २०७६, बुधबार ०२:१३

काठमाण्डौं, जेठ १ । महानगरीय प्रहरी वृत्त, चापागाउँका प्रमुख राजकुमार खिउजुले प्रहरी सेवामा प्रवेश गरेको दुई दशक नाघिसक्यो । तर, जेठाजुद्वारा बुहारीको हत्या गरिएको घटनाले उनलाई चकित बनाएको छ । ‘जागिर खाएको यत्रो वर्ष भइसक्यो । यस्तो विभत्स..

पुरा पढ्नुहोस् »

चट्याङ लागेर एकजनाको मृत्यु ३१ बैशाख २०७६, मंगलवार १३:२८

कमल पौडेल बागलुङ, बैशाख ३१ । बागलुङको गल्कोट नगरपालिका ११ रिघामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । रिघा तुतुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको हो । घरको नजिकै घाँस काटिरहेकी ३८ वर्षिय पूर्णा श्रीसको चट्याङ लागेको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

जुवा खालबाट समातिए २३ जुवाडे ३१ बैशाख २०७६, मंगलवार १२:१४

काठमाण्डौं, बैशाख ३१ । प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट जुवा खेलिरहेका २३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास बरामद भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास..

पुरा पढ्नुहोस् »

सिक्री चोरेको आरोपमा प्रहरी जागिरबाट निलम्बित ३१ बैशाख २०७६, मंगलवार ११:३८

काठमाण्डौं, बैशाख ३१ । काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले सिक्री चोरीको आरोपमा प्रहरी जवान अमिर श्रेष्ठलाई निलम्बन गरेको छ । केही दिनअघि बौद्ध जोरपाटी सडक मर्मत गर्न माग गर्दै भएको प्रर्दशनमा प्रर्दशनकारीको सिक्री चोरीको आरोपमा..

पुरा पढ्नुहोस् »

जबरजस्ती करणीको आरोपमा ७१ वर्षीय बृद्ध जेल चलान ३१ बैशाख २०७६, मंगलवार ०१:३२

स्याङजा, बैशाख ३१ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ७१ वर्षीय वृद्ध पूर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । स्याङ्जाको विरुवा गाउँपालिकाका एक बृद्धलाई आइतबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । २०७५ असोज २६ गते १७..

पुरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा नै गायब ३१ बैशाख २०७६, मंगलवार ००:५९

काठमाण्डौं, बैशाख ३१ । भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले..

पुरा पढ्नुहोस् »