गाडी र उडान भदौ १ गतेदेखि पनि नखुल्ने २६ श्रावण २०७७, सोमबार ०१:४५
पोखरा, साउन २६ । लकडाउन केहि खुकुलो बनाएपनि अन्तराष्ट्रिय उडान र लामो दुरीको गाडी चलेको छैन । सरकारले भदौ १ गतेदेखि दुवै क्षेत्र खुला गर्ने निर्णय गरेको थियो । तर बढ्दो कोरोना महामारीका कारण अहिले नै हतारमा गाडी र उडान नखोल्न सरकारलाई सुझाव..
पुरा पढ्नुहोस् »

