
चोरीका मोटरसाइकलसहित तीनजना पक्राउ २३ बैशाख २०७६, सोमबार ०३:५७
मेलम्ची, बैशाख २३ । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथबाट खटिएको टोलीले हेलम्बु गाउँपालिका वडा नं ५ सुरुङ नजिकैबाट तीन वटा चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा समातिएका हेलम्बु– ५ का दीलकुमार तामाङ, हेलम्बु– ७ का..
पुरा पढ्नुहोस् »