
एसइइमा आफ्नो नतिजाप्रति असन्तुष्ट विद्यार्थीले उत्तरपुस्तिका पुनः परिक्षण गराउन पाउने ३१ श्रावण २०७६, शुक्रबार ०७:०८
काठमाडौं, साउन ३१ । माध्यमिक शिक्षा परिक्षा एसइइमा आफ्नो नतिजा प्रति असन्तुष्ट विद्यार्थीले उत्तर पुस्तिका पुन परिक्षणका गराउन पाउने भएका छन् । उत्तर पुस्तिका पुनः परिक्षण गराउन चाहने विद्यार्थीले पहिले अंक पुनः योग गर्न आवेदन दिएको..
पुरा पढ्नुहोस् »