विश्व


मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डकाे टप फोरमा (भिडियो सहित) ५ मंसिर २०७५, बुधबार १४:१४

काठमाण्डौं, मंसिर ५ । मिस नेपाल श्रृंखला खतिवडा चीनमा हुन लागेको मिस वल्र्ड २०१८ को टप प्रबल दाबेदारको सुचिमा परेकी छिन् । एउटा युट्युव च्यानलले तयार पारेको मिस वल्र्ड २०१८ का प्रबल दाबेदार सुन्दरीहरुको सूचीमा नेपालकी श्रृंखला खतिवडा चौथो..

पुरा पढ्नुहोस् »

चिनियाँ वैज्ञानिकले बनाए कृत्रिम सूर्य (पूरा पढ्नुस्) ४ मंसिर २०७५, मंगलवार ०६:२४

एजेन्सी, मंसिर ४ । चिनियाँ वैज्ञानिकहरुले प्रकृतिलाई चुनौती दिँदैछन् । यसअघि चिनियाँ वैज्ञानिकहरुले सन् २०२० सम्ममा कृत्रिम चन्द्रमालाई आकाशमा चम्काउने दाबी गरेका थिए र त्यसमा सफलता पनि प्राप्त गरिसकेका छन् । एकपछि अर्को सफलता प्राप्त गर्ने..

पुरा पढ्नुहोस् »

डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना ९ कार्तिक २०७५, शुक्रबार ११:५७

एजेन्सी, कार्तिक ९ । प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ । बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो..

पुरा पढ्नुहोस् »

चीनमा बनेको विश्वको सबैभन्दा लामो पुल–बुझ्नैपर्ने ५ तथ्य ६ कार्तिक २०७५, मंगलवार १३:२५

एजेन्सी, कार्तिक ६ । आज चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा विश्वको सबैभन्दा लामो समुन्द्री पुलको शुभारम्भ भयो । छोटो सम्बोधन गर्दै सीले पुल खुलेको घोषणा गरे । उनको घोषणापछि डिजिटल स्क्रिनमा..

पुरा पढ्नुहोस् »

पृथ्वी फाटेर टुक्रिँदैछ अफ्रिकी महादेश (भिडियो सहित) ३० आश्विन २०७५, मंगलवार ०२:०५

एजेन्सी, असोज ३० । अफ्रिकी प्लेट सोमालिया र नुबियानमा छुट्टिँदै जाँदा इथियोपिया, केन्या र तान्जानियासहितका देशमा रिफ्ट भ्याली निर्माण भइरहेको छ। यो क्रममा दक्षिण पश्चिम केन्याको भूभागमा केही महिनाअघि अकस्मात ठूलो चिरा देखिएको थियो। केही..

पुरा पढ्नुहोस् »

भारतद्वारा विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविरामको घोषणा ३ जेष्ठ २०७५, बिहीबार ०४:०३

काठमाडौं, जेठ ३ । भारत सरकारले विवादास्पद भूमि कास्मिरमा एकतर्फी युद्धविराम घोषणा गरेको छ । मुस्लिम समुदायको एक महिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतले घोषणा गरेको हो । केन्द्रीय गृहमन्त्री..

पुरा पढ्नुहोस् »

पाकिस्तानका दुई वटा कोइलाखानीमा विस्फोट, १६ जनाको मृत्यु २३ बैशाख २०७५, आईतवार ०३:५०

पोखरा, बैशाख २३ । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा कम्तिमा १२ जना मजदुरको मृत्यु भएको छ । त्यहाँ अझै कम्तिमा चार जना..

पुरा पढ्नुहोस् »

मोदीले दिए जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली २३ बैशाख २०७५, आईतवार ०३:४८

पोखरा, बैशाख २३ । श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली दिएका छन् । बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले..

पुरा पढ्नुहोस् »

रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन, विपक्षी दलका नेता पक्राउ २३ बैशाख २०७५, आईतवार ०३:४७

पोखरा, बैशाख २३ । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । पुटिनले चौथो..

पुरा पढ्नुहोस् »

कम्पनको बारेमा अध्ययन गर्न मङ्गल ग्रहमा ‘इनसाईट’ यान प्रक्षेपण २३ बैशाख २०७५, आईतवार ०३:४५

पोखरा, वैशाख २३ । अमेरिकी अन्तरीक्ष निकाय (नासा) ले ‘इनसाईट’ नामक यानलाई शनिबार मंगल ग्रहमा प्रक्षेपण गरेको छ । यो यान मङ्गल ग्रहको भित्री भागको अध्ययन गर्ने पहिलो यान हो । यो यानले मंगल ग्रहमा हुने कम्पनहरूको अध्ययन गर्न कम्पन मापन गर्ने उपकरण..

पुरा पढ्नुहोस् »