हङकङमा प्रदर्शन जारी, जनजीवन अस्तब्यस्त २७ श्रावण २०७६, सोमबार ०९:०३
एजेन्सी, साउन २७ । विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै बिगत १० सातादेखि हङकङमा प्रदर्शन जारी छ । हङकङमा जारी आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । शुरुमा सुपुर्दगी बिधेयक खारेजीको माग गरिएपनि अहिले..
पुरा पढ्नुहोस् »