लालबाबु पण्डितले के गरे यस्तो ? समिति छल्न बिरामीको बहाना ! १३ मंसिर २०७५, बिहीबार ०२:४१
माठमाण्डौं, मंसिर १३ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् । कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल गर्न..
पुरा पढ्नुहोस् »