राजनीति


नेकपा कास्कीको इन्चार्ज करण, सह–इन्चार्ज जिसी ३१ असार २०७६, मंगलवार १५:०७

पोखरा, असार ३१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कास्की इन्चार्जमा राजकाजी गुरुङ (करण) चयन भएका छन् । सह इन्चार्जमा मानबहादुर जिसी चयन भए । नेकपाको एकता प्रक्रियाका क्रममा पूर्वमाओबादीलाई इन्चार्ज र पूर्वएमालेलाई सहइन्चार्ज दिने नीति बनेपछि..

पुरा पढ्नुहोस् »

अदालत छाड्दै–प्रहरी पक्रदै, कास्की र तनहूँबाट सफाई पाएका विप्लव कार्यकर्ता स्याङजा लैजाने तयारी ३१ असार २०७६, मंगलवार ०३:०८

पोखरा, असार ३१ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट ४ कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट ४ कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त..

पुरा पढ्नुहोस् »

प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल ३१ असार २०७६, मंगलवार ०२:४१

काठमाण्डौं, असार ३१ । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले..

पुरा पढ्नुहोस् »

सार्वजनिक कार्यक्रममा मन्त्रीमाथि दुब्र्यवहार, विरोध छलेर क्वार्टरमा फर्किए लालबाबु २९ असार २०७६, आईतवार ०३:५४

काठमाण्डौं, असार २९ । स्थानीय तहका लागि लोक सेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आदिवासीरजनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्व्जिनक कार्यक्रममा सहभागी..

पुरा पढ्नुहोस् »

देउवाको कार्यकाल एक बर्ष थपिने २९ असार २०७६, आईतवार ०३:४४

काठमाण्डौं, असार २९ । निर्धारित समयमा केन्द्रीय महाधिवेशन गर्न नसकिने निष्कर्षका साथ काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन–चैतमै महाधिवेशन..

पुरा पढ्नुहोस् »

नेकपामा जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाइँदै, को होलान् कास्कीमा ? २८ असार २०७६, शनिबार ०२:४५

काठमाण्डौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड जिल्ला कमिटीको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने गृहकार्यमा लागेका छन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले..

पुरा पढ्नुहोस् »

सरकारी प्रतिबन्ध पछि विप्लवका ८ कार्यकर्ताले ज्यान गुमाए, ५७९ जना समातिए २६ असार २०७६, बिहीबार १६:५८

काठमाण्डौं, असार २६ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप बढाउँदै लगेको निष्कर्ष निकाल्दै सरकारले फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गर्यो । विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति..

पुरा पढ्नुहोस् »

विप्लव समूह र प्रहरीबीच दोहोरो भिडन्त, प्रहरी र विप्लवका कार्यकर्ताको मृत्यु २५ असार २०७६, बुधबार ०४:२७

काठमाण्डौं, असार २५ । भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ । यो घटनाको भोजपुर सदरमुकामको हटिया लाइनमा भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नुरहरि खतिवडाले नेपालखबरलाई दिएको जानकारी..

पुरा पढ्नुहोस् »

काँग्रेसले पनि उठाउने भयो लेबी, कसलाई कति ? २५ असार २०७६, बुधबार ०३:३१

काठमाण्डौं, असार २५ । काँग्रेसले लेबी (तोकिएको सहयोग) नबुझाउने सदस्यलाई पार्टी र संसदीय चुनाव लड्न नपाउने गरी वैधानिक व्यवस्था गर्न लागेको छ । देशभर पार्टी संगठनलाई चलायमान बनाउन काँग्रेसले लेवी संस्थागत गर्न खोजेको हो । यसअघि काँग्रेसले..

पुरा पढ्नुहोस् »

पूर्वराजा ज्ञानेन्द्र शाहको लेखः मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन २३ असार २०७६, सोमबार १३:४९

पूर्वराजा ज्ञानेन्द्र शाह सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा..

पुरा पढ्नुहोस् »