राजनीति


‘नेपाल विदेशीको दबाब र प्रभावमा छैन’, आङ सान सुची आउने ४ कार्तिक २०७६, सोमबार १२:१३

  काठमाडौं, कात्तिक ४ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल कुनैपनि देशको दबाब र प्रभावमा नरहेको स्पस्ट गर्दै त्यस्ता भ्रमबाट मुक्त हुन सम्बद्ध सबैलाई आग्रह गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार सम्पन्न म्यानमार..

पुरा पढ्नुहोस् »

वैद्य नेतृत्वको माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने ४ कार्तिक २०७६, सोमबार ०९:२०

  काठमाडौं, कार्तिक ४ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता सीपी गजुरेलले पार्टीले र देशभक्त जनगणतान्त्रिक मोर्चाले..

पुरा पढ्नुहोस् »

कास्कीको उपनिर्वाचनः को को हुन् सम्भावित उम्मेदवार ? ३ कार्तिक २०७६, आईतवार १५:५५

पोखरा, कार्तिक ३ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि कास्की क्षेत्र नम्बर २ जनप्रतिनिधि विहिन छ । यसैका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । यसका लागि निर्वाचन आयोगले..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाने ३ कार्तिक २०७६, आईतवार ०७:४५

  काठमाडौं, कार्तिक ३ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । परराष्ट्र..

पुरा पढ्नुहोस् »

महराले सांसदबाट राजीनामा नदिने, नेकपाले दिएको निर्देशन पनि मानेनन् ३ कार्तिक २०७६, आईतवार ०३:२२

काठमाण्डौं, कार्तिक ३ । संसद् सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू नेकपाको सदस्य नभएको भन्दै पार्टीको निर्देशन नमान्ने बताएका छन् । आफूले सभामुख निर्वाचनसँगै..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् हेरफेर प्रधानमन्त्रीको अधिकार : मन्त्री बस्नेत २ कार्तिक २०७६, शनिबार १२:०६

  बुलबुले, कार्तिक २ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको अधिकार भएको बताएका छन् । सुर्खेत विमानस्थलमा प्रेस संगठन सुर्खेतले शनिबार गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले..

पुरा पढ्नुहोस् »

स्वार्थ पूरा गर्न विदेशी शक्तिले जस्तोसुकै कदम चाल्न सक्छन् : नेता नेपाल २ कार्तिक २०७६, शनिबार ११:५५

  काठमाडौं, कात्तिक २ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले विदेशी दबाब र इशारामा हिँड्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा सन्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा उनले आफ्नो स्वार्थ..

पुरा पढ्नुहोस् »

महरालाई मुटुमा समस्या, नर्भिकमा उपचार गरिंदै २ कार्तिक २०७६, शनिबार ०६:२२

  काठमाडौं, कार्तिक २ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ । १० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या..

पुरा पढ्नुहोस् »

कात्तिक ७ मा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १ कार्तिक २०७६, शुक्रबार १२:०३

  काठमाडौं, कात्तिक १ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बिहीबार बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक आह्वान गरिएको..

पुरा पढ्नुहोस् »

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, उम्मेदवारले मनोनयन कहिले दिने ? १ कार्तिक २०७६, शुक्रबार ११:१७

काठमाण्डौं, कार्तिक १ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष..

पुरा पढ्नुहोस् »