राजनीति


राष्ट्रपति भण्डारी म्यानमारबाट जापान जाने १ कार्तिक २०७६, शुक्रबार ०९:५९

  काठमाडौं, कात्तिक १ । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने..

पुरा पढ्नुहोस् »

कात्तिक १ र २ गते कांग्रेसले प्रशिक्षण कार्यक्रम गर्दै ३० आश्विन २०७६, बिहीबार १०:४८

  काठमाडौं, असोज ३० । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका..

पुरा पढ्नुहोस् »

नेता–कार्यकर्ता अनुशासनबाट विचलित हुँदैछन् : दाहाल ३० आश्विन २०७६, बिहीबार ०९:२९

  चितवन, असोज ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी अनुशासनबाट नेता–कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँ–कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैंबाट हुने विचार व्यक्त..

पुरा पढ्नुहोस् »

शक्तिमा रहेकाहरू नै धमाधम पक्राउ ३० आश्विन २०७६, बिहीबार ०२:५४

काठमाण्डौं, असोज ३० । नेपाली समाजमा वर्षौँदेखि परिचित एउटा यथार्थपरक उखान छ ‘सानालाई ऐन ठूलालाई चैन ।’ यो उखानले लोकतन्त्रलाई गिज्याइरहँदा पछिल्लो समयमा भने उच्च स्तरका व्यक्ति नै धमाधम पक्राउ पर्नुले कानुनी राजको अनुभूत हुन थालेको पाइएको छ..

पुरा पढ्नुहोस् »

पाेखराबाट पूर्व यूवराज पारस भन्छन्ः राजा बन्ने रहर छैन २९ आश्विन २०७६, बुधबार १२:२२

पोखरा, असोज २९ । पोखरा लेकसाइडको एउटा थकाली भान्सा घर र त्यहाँ देखिएका पूर्व युवराज पारस शाहलाई हेर्ने र फोटो खिचाउनेहरुको भिड थियो । पारस हिप्पी लुक्समा नायक जस्तै देखिन्थे, जहाँ उनी लामो कपाल, लेदरको पाइन्ट, ज्याक डेनियल्स प्रिन्ट भएको कालो..

पुरा पढ्नुहोस् »

सांसद पार्वत गुरुङविरुद्ध पनि पक्राउ पूर्जी जारी २९ आश्विन २०७६, बुधबार १२:१४

काठमाण्डौं, असोज २९ । दोलखाबाट निर्वा्चित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ..

पुरा पढ्नुहोस् »

केहीपनि भएन भन्नेहरुको आफ्नो स्वार्थ होला : प्रधानमन्त्री ओली २९ आश्विन २०७६, बुधबार ११:१०

  काठमाडौं, असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ–नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बडादसैं, तिहार,..

पुरा पढ्नुहोस् »

नेपाल नयाँ र उज्ज्वल भविष्यतिर लम्किएको छ : दाहाल २९ आश्विन २०७६, बुधबार १०:५५

  काठमाडौं, असोज २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताएका छन् । केही वर्षपहिले चीन र भारतको..

पुरा पढ्नुहोस् »

‘चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि’ २८ आश्विन २०७६, मंगलवार १२:३८

  काठमाडौं, असोज २८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ । विभागले मंगलबार गरेको समीक्षामा राष्ट्रपति..

पुरा पढ्नुहोस् »

चीन र भारत दुबै देशसँग सम्बन्ध सुधार्दै अघि बढ्छौंः प्रधानमन्त्री ओली २८ आश्विन २०७६, मंगलवार १०:४२

  काठमाडौं, असोज २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताएका छन् । नेपाल प्रज्ञा..

पुरा पढ्नुहोस् »