सरकारका कारण लोकतन्त्र नै धरापमा : श्रेष्ठ १ मंसिर २०७६, आईतवार १३:१८
पोखरा, मंसिर १ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व उपसभापति गोपालमान् श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् । अघिल्लो चुनाव कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै उनले नेकपा..
पुरा पढ्नुहोस् »