राजनीति


प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा थापा नियुक्त ३० कार्तिक २०७६, शनिबार ०४:३९

काठमाण्डौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली आजपनि अस्पताल जाँदै ३० कार्तिक २०७६, शनिबार ०४:१६

काठमाण्डौं, कार्तिक ३० । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन्..

पुरा पढ्नुहोस् »

‘समृद्धि र स्थिरताका लागि नेकपा’ ३० कार्तिक २०७६, शनिबार ०१:००

  पोखरा, कार्तिक ३० । नेकपा नेता, कार्यकर्ता पोखराका ११ वटा वडामा पार्टीलाई मत मागिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आग्रह गर्दै नेकपाले घरदैलो र कोणसभा गरिरहेको छ । नेकपा नेता,..

पुरा पढ्नुहोस् »

‘सरकारप्रति मतदाता निकै रुष्ट’ ३० कार्तिक २०७६, शनिबार ००:४३

  पोखरा, कार्तिक ३० । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखरा–२०, भलामतर्फको घरदैलो अभियान सकेर फर्किएका छन् । उनले २ दिन लगाएर यस क्षेत्रमा घरदैलो गरेका थिए । बिहीबार साविक भलाम–१ बाट अभियान शुरु गरेका पौडेलले डाँडाखोरसम्म घरदैलो..

पुरा पढ्नुहोस् »

बंगलादेशका राष्ट्रपति हमिदलाई रुपाकोटमा ठेकी उपहार २९ कार्तिक २०७६, शुक्रबार ०३:१७

पोखरा, कार्तिक २९ । राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई रुपा गाउँपालिकाले ठेकी उपहार दिएको छ । गाउँघरमै उत्पादन हुने दारको ठेकी उपहार दिईएको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए । उनले हमिद रुपाकोट आउनु नै ऐतिहासिक क्षण भएको सुनाए । ठेकी..

पुरा पढ्नुहोस् »

मन्त्रिमण्डल हेरफेर अघि ओली–नेपाल ४ घण्टा वार्ता २९ कार्तिक २०७६, शुक्रबार ०२:३३

काठमाण्डौं, कार्तिक २९ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार बालुवाटारमा ४ घण्टा एक्लाएक्लै वार्ता भएको छ । नेकपामा पूर्वएमालेका यी दुई नेताबीच सम्बन्ध चिसिएको ३ महिनापछि लामो भेटवार्ता..

पुरा पढ्नुहोस् »

नेकपामा सांगठनिक गतिविधि भद्रगोल, पोलिटब्युरो गठन नै भएन २८ कार्तिक २०७६, बिहीबार ०१:३२

काठमाण्डौं, कार्तिक २८ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन..

पुरा पढ्नुहोस् »

‘नेकपा जनताको दुखसुखको पार्टी’ २७ कार्तिक २०७६, बुधबार १३:३५

  पोखरा, कार्तिक २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे । चुनावी..

पुरा पढ्नुहोस् »

अधिकांश वडामा कांग्रेसको घरदैलो, भोलिदेखि दोस्रो चरणको अभियान शुरु हुँदै २७ कार्तिक २०७६, बुधबार १३:२५

  पोखरा, कार्तिक २७ नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतको पहिलो चरणको कार्यक्रम सकिएको छ । यससंगै कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो..

पुरा पढ्नुहोस् »

राप्रपा मुस्ताङका अध्यक्ष हिराचनको हृदयघातबाट निधन २७ कार्तिक २०७६, बुधबार ११:३५

पोखरा, कार्तिक २७। राष्ट्रिय प्र्रजातन्त्र पार्टी (राप्रपा) का मुस्ताङ जिल्ला अध्यक्ष भूपेन्द्र हिराचन (राजु) को निधन भएको छ । घरमै बसिरकोका उनको हृदयघात भएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजमा राखिएको थियो । उपचारकै क्रममा उनको निधन भएको..

पुरा पढ्नुहोस् »