पोखराको कार्यपालिका बैठकमै कर्मचारीलाई वडाध्यक्षको अभद्र ब्यवहार ! ५ श्रावण २०७५, शनिबार ०२:०३
पोखरा, साउन ५ । पोखरा लेखनाथ महानगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्षले कर्मचारीलाई दुब्यवहार गरेको आरोप लगाईएको छ । पोखरा महानगरपालिकाको फोहोरमैला ब्यवस्थापनका लागि टेण्डर प्रक्रियामा लैजाने धारणा कार्यपालिका बैठकमा राख्ने वित्तिकै..
पुरा पढ्नुहोस् »