प्रमुख समाचार


पोखरा एक्स्पोमा नेपाल आइडलका फाइनलिष्ट विक्रम बरालले गाउने २३ मंसिर २०७५, आईतवार ०४:४७

पोखरा, मंसिर २३ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकनकर्ताको भीडभाड लाग्यो । मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला भर्नेहरुको घुँइचो लागेको हो । शनिबार..

पुरा पढ्नुहोस् »

टेलिफोनको खम्बामा मोटरसाइकल ठोक्किँदा गोरखाका सुर्खेतीको मृत्यु २३ मंसिर २०७५, आईतवार ०३:४९

काठमाण्डौं, मंसिर २३ । टोखा नगरपालिका ६ मिलन चोकमा मोटरसाईकल दुर्घटना हुँदा गोरखाका सुवास सुर्खेतीको मृत्यु भएको छ । बा ६५ प ८०६५ नम्बरको मोटरसाईकल टेलिफोनको खम्बामा ठोक्किएर दुर्घटना हुँदा काठमाडौंको बसुन्धारामा बस्दै आएका सुर्खेतीको..

पुरा पढ्नुहोस् »

निगमको वाइडबडी प्रकरणः चोर–पुलिस खेलजस्तै, मन्त्रीकै भूमिकामा आशंका २३ मंसिर २०७५, आईतवार ०३:४०

काठमाण्डौं, मंसिर २३ । नेपाल वायुसेवा निगमले भित्र्याएको वाइडबडी विमान प्रकरण चोर–पुलिस खेलजस्तो देखिएको छ । वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको विषयले सडकदेखि सदनसम्म चर्चा पाएको छ । संघीय संसदका विभिन्न समितिहरुमा वाइडबडी प्रकरणका..

पुरा पढ्नुहोस् »

रक्षामन्त्रीको दाबी–निर्मलाको हत्यारा पक्राउ परिसके २३ मंसिर २०७५, आईतवार ०३:२८

काठमाण्डौं, मंसिर २३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सनर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र तिनलाई सरकारले चाँडै सार्वजनिक गर्ने बताएका छन् । ‘म यति भन्न चाहान्छु कि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी पत्ता लागिसकेका छन,..

पुरा पढ्नुहोस् »

नेपालमा एनजिओकोे खर्च बढ्यो, एक वर्षमै २० अर्ब २३ मंसिर २०७५, आईतवार ०३:२२

काठमाण्डौं, मंसिर २३ । गैरसरकारी संस्था (एनजिओ)ले नेपालमा गरेको खर्च हरेक वर्ष बढ्दै गएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । आर्थिक वर्ष २०७४/७५ मा एनजीओहरुले २० अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । एनजीओहरुले सञ्चालन गरेका कार्यक्रममा..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिन–ओली २३ मंसिर २०७५, आईतवार ०३:१४

काठमाण्डौं, मंसिर २३ । प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै..

पुरा पढ्नुहोस् »

श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन, त्यो मोड जसले अघि बढ्न दिएन श्रृंखलालाई २२ मंसिर २०७५, शनिबार १६:२०

पोखरा, मंसिर २२ । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप..

पुरा पढ्नुहोस् »

स्कूल पढ्ने किशोर–किशोरी लजमा गाजा तान्दै, एकैचोटी ४२ जना पक्राउ २२ मंसिर २०७५, शनिबार ११:४२

काठमाण्डौं, मंसिर २२ । बाबु आमालाई ‘साथीको घरमा बर्थडे सेलिब्रेशन गर्न जान्छु’ भन्दै घरबाट हिँडेका स्कूले विद्यार्थीहरु गोंगवुको लजमा गाँजा तान्दै गर्दा प्रहरीको फेला परेका छन् । शुक्रवार राती महानगरीय प्रहरी वृत्त महाराजगञ्जले गोंगवुका..

पुरा पढ्नुहोस् »

बेपत्ता युवती १३ दिनपछि मृत भेटिईन् २२ मंसिर २०७५, शनिबार ११:३६

पर्वत, मंसिर २२ । पर्वतको बिहादी गाउँपालिका ३ रानीपानीकी एक युवतीको शव स्याङ्जाको मिर्मीमा फेला परेको छ । मङ्सिर ९ गतेदेखि बेपत्ता १७ वर्षीया मेनुका श्रेष्ठको शव कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याममा शुक्रबार फेला परेको हो । उनको खोजी गर्दै..

पुरा पढ्नुहोस् »

नतिजा प्रति असन्तुष्टि जनाउँदै पोखरामा विद्यार्थीको प्रदर्शन २२ मंसिर २०७५, शनिबार ११:३१

पोखरा, मंसिर २२ । उत्तर पुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको आरोप लगाउँदै कास्कीका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको..

पुरा पढ्नुहोस् »