प्रमुख समाचार


अन्नपूर्णका प्रहरी चौकीलाई स्थायी फोन नम्बर २६ मंसिर २०७५, बुधबार १२:०९

पोखरा, मंसिर २६ । कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रहरी चौकीलाई स्थायी फोन नम्बर वितरण गरिएको छ । गाउँपालिकाले खरिद गरेर पाँचवटै प्रहरी चौकीलाई नियमित र स्थायी हुने गरि सीम कार्ड दिएको हो । गाउँपालिका अध्यक्ष युवराज कुवँरका अनुसार..

पुरा पढ्नुहोस् »

आगलागीबाट तीन घर जल्यो २६ मंसिर २०७५, बुधबार ११:४९

उदयपुर, मंसिर २६ । उदयपुरको कटारी नगरपालिका ८ घुम्ती शिरिसेमा बुधबार आगलागीबाट तीन घर जलेका छन् । आगलागीबाट ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार स्थानीय..

पुरा पढ्नुहोस् »

कवाडीघर जस्तो पोखराको ट्राफिक कार्यालय, साढे ३ सय मोटरसाइकल बेवारिसे २६ मंसिर २०७५, बुधबार ११:३९

पोखरा, मंसिर २६ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ८ बर्षअघि देखिका मोटरसाईकल थन्किएका छन् । करिब साढे ३ सय मोटरसाईकल र आधा दर्जन गाडीहरु अहिले ट्राफिक कार्यालय परिसरमा कवाडी जस्तै गरि थन्क्याईएको छ । विभिन्न समयमा गरिएको चेकजाँचका..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको अब्यवस्थित तार हटाउने अभियान, वडाध्यक्षको विरोध २६ मंसिर २०७५, बुधबार १०:३५

पोखरा, मंसिर २६ । गत वर्षको चैत्र ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्याक्टर अमरसिंह चोक स्थित बिजुलीको तारमा झुण्डियो । तारमा ट्याक्टर झुन्डिएपछि निकाल्न समस्या भयो । अघिल्लो वर्षकै साउन २६ गते रानीपौवामा बिजुलीको तार चुडिएर सडकमा खस्दा..

पुरा पढ्नुहोस् »

४ बर्षिया बालिकामाथी बलात्कार, एकजना पक्राउ २६ मंसिर २०७५, बुधबार ०९:१८

विराटनगर, मंसिर २६ । ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटामा एक जनालाई पक्राउ गरेको छ । चौबिसे गाउँपालिका ५ का ४१ वर्षीय धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले मंसिर २४ गते बालिकालाई बलात्कार गरेको जिल्ला..

पुरा पढ्नुहोस् »

रक्सी पिएर गाउँपालिका अध्यक्षमाथी कुटपिट, गम्भीर घाईते २६ मंसिर २०७५, बुधबार ०९:१४

रुकुम, मंसिर २६ । रक्सी पिएर एक समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा..

पुरा पढ्नुहोस् »

भीरबाट लडेर १३ वर्षीय बालिकाको मृत्यु २६ मंसिर २०७५, बुधबार ०९:०८

दार्चुला, मंसिर २६ । बैतडीमा १३ वर्षीय बालिकाको भीरबाट लडेर मृत्यु भएको छ । दोगाडाकेदार गाउँपालिका(६ सित्तड सलेनाकी १३ वर्षीय बालिका देवकी गोयलाको भीरबाट लडेर मृत्यु भएको हो । सोमबार घाँस काट्ने क्रममा भीरबाट खसेकी बालिकाको शव मंगलबार विहान..

पुरा पढ्नुहोस् »

सावधान, काठमाण्डौंमा समातिए घुस दिने पनि ! २६ मंसिर २०७५, बुधबार ०३:०२

काठमाण्डौं, मंसिर २६ । नेपालको प्रचलित कानुनले ‘घुस लिनु र दिनुलाई’ अपराध मानेको छ तर, व्यवहारमा भने यो लागू हुन सकेको छैन । जहिले पनि घुस दिने होइन, लिनेहरूमात्र पक्राउ पर्ने गरेका छन् तर महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने घुस लिनेलाई मात्र..

पुरा पढ्नुहोस् »

पृथ्वीनारायण शाहको तरबार चोरियो २६ मंसिर २०७५, बुधबार ०२:५६

नुवाकोट, मंसिर २५ । देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो । ‘बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती..

पुरा पढ्नुहोस् »

पुर्वराजाले पोखरामा नयाँ बर्ष मनाउने २६ मंसिर २०७५, बुधबार ०२:४८

पोखरा, मंसिर २६ । अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा आउने कार्यक्रम तय भएको छ । त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा आउँदैछन् २ गते निजी..

पुरा पढ्नुहोस् »