प्रमुख समाचार


घरायसी विवादमा छुरा हानेर बुबाको हत्या !, भाग्दै गर्दा समातिए छोरा २८ मंसिर २०७५, शुक्रबार ०८:२२

विराटनगर, मंसिर २८ । घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ । विराटनगर– १७ का २२ बर्षका चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको छ । चुनुकै छुरा प्रहारबाट दाजु..

पुरा पढ्नुहोस् »

सुत्केरी बोकेको जीप पल्टिँदा ५ जनाको मृत्यु २८ मंसिर २०७५, शुक्रबार ०५:११

पाल्पा, मंसिर २८ । पाल्पाको पुर्वखोला गाउंपालिका वडा नम्बर २ मा बिहीबार राती भएको जिप दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जादै गरेको लु १ च २६५३ नम्वरको जिप राती ८ बजे दुर्घटनामा परेको थियो । मृत्यु हुनेहरुमा माथागढी..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तिको निधन, के थियो कारण ? २८ मंसिर २०७५, शुक्रबार ०५:०२

पोखरा, मंसिर २८ । गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको गएराती निधन भएको परिवारले जनाएको छ । ४६ वर्षिय घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । कलेजो सम्बन्धी रोगबाट विरामी भएका..

पुरा पढ्नुहोस् »

ढुंगाले हानेर एक युवकको हत्या २७ मंसिर २०७५, बिहीबार ०१:५५

रुपन्देही, मंसिर २७ । रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ । तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक..

पुरा पढ्नुहोस् »

जन्ती बोकेको जीप र बस ठोक्किए–बेहुलाका बाबुआमासहित ६ जनाको मृत्यु २७ मंसिर २०७५, बिहीबार ०१:४७

दाङ, मंसिर २७ । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको..

पुरा पढ्नुहोस् »

गोदामचौर बलात्कारमा पनि प्रहरीले गर्यो प्रमाण नष्ट, डिएनए मिलेन २७ मंसिर २०७५, बिहीबार ०१:४०

काठमाण्डौं, मंसिर २७ । एक वर्षअघि ललितपुरको गोदाजरी–१ गोदामचौरमा भएको सामुहिक बलात्कार घटनाका तीन फरार अभियुक्त गोदावरीमै पक्राउ परेका छन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । अदालतले थुनामा राख्न आदेश दिएको १० महिनापछि रघु सिलवाल, विशालध्वज..

पुरा पढ्नुहोस् »

पोखरामै यस्ता ठग–फेसबुकबाट म्यासेज पठायो, नक्कली लाईसेन्स बनाएर पैसा असुल्यो २६ मंसिर २०७५, बुधबार १४:२५

पोखरा, मंसिर २६ । यातायत व्यावस्था कार्यालयको फेसबुक पेज र ग्रुप बनाएर ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नक्कली पेज र ग्रुपबाट डिल गरेर नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिँदै पैसा अुसल्ने पर्वतका सरोज चपाईंलाई पक्राउ..

पुरा पढ्नुहोस् »

सडकमा फोहोर फाल्दै हुनुहुन्छ ? होसियार ! पोखरा महानगरले ठाउँका ठाउँ कारबाही गर्छ २६ मंसिर २०७५, बुधबार १४:१३

पोखरा, मंसिर २६ । पोखरा महानगरले जथाभावी फोहोर फाल्नेलाई कारबाही थालेको छ । मान्छे नभएको मौका छोपेर सडक र सडक छेउमा फोहोर फाल्नेलाई तत्कालै कारबाही गरिएको महानगरकी सरसफाई शाखा प्रमुख कल्पना बरालले जानकारी दिईन् । उनका अनुसार बुधबार पनि..

पुरा पढ्नुहोस् »

सिर्जनाचोकमा स्टार रेष्टुरेण्ट २६ मंसिर २०७५, बुधबार १३:४८

पोखरा, मंसिर २६ । पोखराको सिर्जनाचोकमा नयाँ रेष्टुरेण्ट सञ्चालनमा आएको छ । एक महिनादेखि परीक्षणमा रहेको स्टार लाउञ्ज एण्ड वारको विहिबार विशेष कार्यक्रम सहित उद्घाटन गर्ने तयारी छ । रेष्टुरेण्टले एक सातासम्म ग्राण्ड ओपनिङ कार्यक्रम गर्ने..

पुरा पढ्नुहोस् »

बसले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु २६ मंसिर २०७५, बुधबार १२:२६

काभ्रे, मंसिर २६ । धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना ४ ख ९२२१ नम्बरको बसले सोही दिशाबाटै जाँदै गरेको बा ८३ प ३३५४..

पुरा पढ्नुहोस् »