प्रमुख समाचार


३ अर्व लागतमा भरतपुरमा बन्ने भयो अन्तराष्ट्रिय क्रिकेट रंगशाला, थ्रिडि हेर्नुस् १६ माघ २०७५, बुधबार १३:५४

भरतपुर, माघ १६ । धुर्मुस सुन्तली फाउन्डेसनले अढाई वर्षमा गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिसक्ने बताएको छ । बुधबार राजधानीमा आयोजित रंगशाला घोषणा सभामा फाउन्डेसनले रंगशालाको थ्रि–डी भिडियो तथा तस्बीर समेत सार्वजनिक..

पुरा पढ्नुहोस् »

पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप १६ माघ २०७५, बुधबार १३:२१

पोखरा, माघ १६ । पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । नेपाल विद्यार्थी संघको केन्द्रिय कार्यक्रम अन्तर्गत बुधबार साँझ मसाल जुलुस निकालेको थियो । मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले क्याम्पस गेटमै पुगेर हस्तक्षेप..

पुरा पढ्नुहोस् »

संसद बैठकमा मन्त्रीलाई सांसदको प्रश्न–पोके बजेट खोल्ने बेला भएन र ? १६ माघ २०७५, बुधबार ०३:२६

पोखरा, माघ १६ । माननीय सभामुख महोदय, २०७५/०७६ को विनियोजित बजेट साथै अत्यधिक चर्चाको रुपमा रहेको पोके बजेट खोल्ने बेला भएको छैन र मन्त्री ज्यू ? नीति तथा कार्यक्रम पारित गर्दा मन्त्री ज्यूहरुले सम्पूर्ण माननीय सदस्य ज्यूहरुको सहभागितामा हुनेछ..

पुरा पढ्नुहोस् »

३ करोड जनसंख्यामा १२ हजार सहिद १६ माघ २०७५, बुधबार ०२:५५

काठमाण्डौं, माघ १६ । करिब तीन करोड जनसंख्या भएको मुलुकमा सहिदको संख्या झन्डै १२ हजार पुगेको छ । सरकारले प्रत्येक वर्ष आफूअनुकूल संख्या थप्दै जाँदा सहिदको सूची लम्बिएको हो । यसले गर्दा सहिदकै अवमूल्यन हुन थालेको छ । राणा शासनमा प्रजातन्त्रका..

पुरा पढ्नुहोस् »

मार्सी चामलको माग बढ्यो १६ माघ २०७५, बुधबार ०२:४५

काठमाण्डौं, माघ १६ । पछिल्लो समयमा कालीमार्सी चामलसँग जोदिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्याङ्ग्या प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ । राजनीतिक..

पुरा पढ्नुहोस् »

अस्पतालले भन्यो–‘पारसको मुटु एकदमै कमजोर छ’ १५ माघ २०७५, मंगलवार १६:५१

काठमाण्डौं, माघ १५ । पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्था खतरामुक्त रहेको नर्भिक अस्पतालले जनाएको छ । शाहको उपचारमा संलग्न चिकित्सकको टोलीले मंगलबार पत्रकार सम्मेलन गरेर उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिएको हो । उपचारमा..

पुरा पढ्नुहोस् »

शहीद दिवसमा गण्डकी प्रदेशले दिएन सार्वजनिक विदा १५ माघ २०७५, मंगलवार १३:३४

पोखरा, माघ १५ । माघ १६ गते शहीद दिवस । विभिन्न कार्यक्रम गरि दिवस मनाईंदैछ । दिवसमा गण्डकी प्रदेश सरकारले सावर्जनिक विदा दिएको छैन । तर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिवसको शुभकामना दिएका छन्..

पुरा पढ्नुहोस् »

अव रेष्टुरेण्टमा १० प्रतिशत सेवा शुल्क लिन नपाईने १५ माघ २०७५, मंगलवार १३:२३

पोखरा, माघ १५ । नेपालमा सञ्चान भएका रेष्टुरेण्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन् । रेष्टुरेण्ट व्यवसायीको संस्था रेष्टुरेण्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क हटाएको हो । व्यापार तथा व्यवसायमा..

पुरा पढ्नुहोस् »

फेवाताल अतिक्रमण–वडाध्यक्षकै घर मापदण्ड विपरित १५ माघ २०७५, मंगलवार १३:१५

पोखरा, माघ १५ । सर्वोच्च अदालतको फैसला पछि पोखरा महानगर र प्रदेश सरकार फेवाताल संरक्षणमा जुटेको छ । प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा ११ सदस्यीय एक्सन कमिटी गठन गरेको छ । पोखरा महानगरले पनि..

पुरा पढ्नुहोस् »

भारतीय गाडीमा हुईंकिएर दीपक मनाङे प्रदेशसभा छिरे १५ माघ २०७५, मंगलवार १२:०६

पोखरा, माघ १५ । निर्वाचित भएको १४ महिनापछि प्रदेश सांसदको सपथ लिएका राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय नम्बर प्लेटको गाडीमा हुईंकिएर प्रदेशसभामा छिरेका छन् । मनाङ (ख) बाट निर्वाचित उनलाई अदालतमा मुद्धा बिचाराधीन रहेको भन्दै सपथ गराईएको थिएन..

पुरा पढ्नुहोस् »