एउटा हृदयविदारक घटना–‘मेरो बाबालाई किन आगो लगाउने ?’ २४ माघ २०७५, बिहीबार ०१:४७
डोटी, माघ २४ । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार भएको निधनले गाउँभरि रुवाबासी चल्यो । तर उनका अञ्जान छोरा अनिश जोरालाई के हुँदै छ भन्ने कुराको कुनै जानकारी थिएन । घरबाट शव यात्रा शुरू भयो, बुबाको शवलाई..
पुरा पढ्नुहोस् »

