प्रमुख समाचार


घरभित्रै खाल्डो खनेर लुकाइएको १८ किलो सुन प्रहरी नियन्त्रणमा २ फाल्गुन २०७५, बिहीबार १०:०८

काठमाण्डौं, फागुन २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी अपराध महाशाखा र कञ्चनपुरको संयुक्त प्रहरी टोलीले खाल्डो खनेर लुकाई राखिएको १८ किलो सुन बरामद गरेको छ । तस्करी गरेर ल्याइएको उक्त १८ किलो सुन घरभित्र..

पुरा पढ्नुहोस् »

मुस्ताङमा नयाँ शैक्षिकसत्र सुरुः जनहित माविले थाल्यो भर्ना अभियान २ फाल्गुन २०७५, बिहीबार ०७:५९

मुस्ताङ, फाल्गुण २ । टोप ब. विक  । गत मंसिर अन्तिम देखि बन्द रहेका मुस्ताङका विद्यालयहरु फाल्गुण १ गते देखि पुनः सञ्चालनमा आएका छन् । हिउँद मौसममा चिसो छल्न मुस्ताङका विद्यालयहरु घुम्ति विद्यालयका रुपमा पोखरा लगायत अन्य स्थानमा जाने गर्दछन्..

पुरा पढ्नुहोस् »

पोखराको सिर्जनाचोकमा डरलाग्दो दुर्घटना, ट्रकभित्र पस्यो मोटरसाईकल सहित मान्छे २ फाल्गुन २०७५, बिहीबार ०७:१८

पोखरा, फागुन २ । पोखराको सिर्जनाचोकमा डरलाग्दो दुर्घटना भएको छ । चोकमा मोडिने क्रममा मोटरसाईकल मान्छेसहित ट्रकमुनि पसेका हुन् । ना ३ ख १०२० नम्बरको ट्रक र ग २ प १८७४ नम्बरको मोटरसाईकल आपसमा ठोकिएका हुन् । दुर्घटनामा ६५ बर्षिय मुक्ति भण्डारी..

पुरा पढ्नुहोस् »

पौने ३ करोड ठगी गरेको आरोपमा पिएन क्याम्पसका सहप्राध्यापक शिवाकोटी पक्राउ २ फाल्गुन २०७५, बिहीबार ०५:०९

काठमाण्डौं, फागुन २ । महानगरीय प्रहरी परिसर काठमाडौंले पृथ्वीनारायण (पिएन) क्याम्पस पोखराका सहप्रध्यापक डा गोपाल शिवकोटी (चिन्तन)लाई पक्राउ गरेको छ । २ करोड ७६ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ वर्ष जेल २ फाल्गुन २०७५, बिहीबार ०२:५३

काठमाण्डौं, फागुन २ । समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत)लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार कारबाही चलाउँदै..

पुरा पढ्नुहोस् »

पोखरामा जनप्रतिनिधि विरुद्ध जनताको आक्रोश–विकासमा कमिसन मागेको आरोप २ फाल्गुन २०७५, बिहीबार ०२:४२

पोखरा, फागुन २ । विकास निर्माणमा अवरोध गरेको आरोप लगाउँदै पोखरा ५ धारापानीका नागरिकहरु आफ्नै जनप्रतिनिधिसँग आक्रोसित भएका छन् । सीमानामार्ग–बाँसटारी–धारापानी सडक निर्माणमा जनप्रतिनिधिले अवरोध गरेर काम गर्न नदिएको उनीहरुको आरोप छ । बाटो..

पुरा पढ्नुहोस् »

पोखराको सिर्जनाचोकमा आकाशे पुल बन्दै, साढे २ करोड लाग्ने १ फाल्गुन २०७५, बुधबार १२:४७

पोखरा, फागुन १ । पोखरा महानगरले सिर्जनाचोकमा आकाशे पुल निर्माण गर्दैछ । करिब साढे २ करोड लागतमा आकाशे पुल बनाउन लागिएको हो । पुलको डिजाईन र स्टिमेट समेत तयार भैसकेको छ । २ करोड ४१ लाख रुपैयाँमा टेण्डर आह्वान गर्न लागिएको महानगरका मेयर मानबहादुर..

पुरा पढ्नुहोस् »

मुक्तिनाथमा विश्वकै लामो केवुलकार बन्ने १ फाल्गुन २०७५, बुधबार १२:३६

पोखरा, फागुन १ । मुक्तिनाथ केबुलकार प्रालिले विश्वकै सबैभन्दा लामो यात्रुवाहक केवुलकार निर्माण गर्ने भएको छ । त्यसको लागि कम्पनीलाई लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

स्याङजामा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु १ फाल्गुन २०७५, बुधबार १२:२८

पोखरा, फागुन १ । स्याङ्जाको गल्याङ नगरपालिका ११ धरादीखोला स्थित सिद्धार्थ राजमार्गमा ट्याक्टर खस्दा एकजनाको मृत्यु भएको छ । लु ३ त ६७१२ नम्बरको ट्याक्टर सडकदेखी अन्दाजी ५० मिटरबाट तल खसेको प्रहरी नायव उपरिक्षक गोबिन्द पुरीले बताएका छन्..

पुरा पढ्नुहोस् »

प्रचण्ड भन्छन्–संसारलाई नै आश्चर्यमा पार्ने काम गरेका छौं १ फाल्गुन २०७५, बुधबार ०७:३६

काठमाण्डौं, फागुन १ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसारले नेपाललाई ध्यानपूर्वक हेर्नैपर्ने भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा..

पुरा पढ्नुहोस् »