प्रमुख समाचार


पोखरामा प्याराग्लाईडिङ खस्यो, एकजनाको मृत्यु १९ फाल्गुन २०७५, आईतवार ०६:४०

पोखरा, फागुन १९ । पोखरा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाडिङ फेवातालमा खसेर दुर्घटना भएको हो । विहान ११ बजेतिर उडान भरेको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै..

पुरा पढ्नुहोस् »

फेवातालमा युवतीको शव भेटियो, हत्याको आशंका १९ फाल्गुन २०७५, आईतवार ०६:१९

पोखरा, फागुन १९ । फेवातालमा एक यूवतिको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ ढिकुरपोखरीकी १९ बर्षिया दिब्या अधिकारीको शव गौरीघाट नजिक फेवातालमा भेटिएको हो । तालमा तैरिरहेको अबस्थामा शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव..

पुरा पढ्नुहोस् »

१० हजार घुससहित नासु पक्राउ १९ फाल्गुन २०७५, आईतवार ०४:४३

काठमाण्डौं, फागुन १९ । सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको मालपोत कार्यालयका नायब सुब्बा ढक बहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । कार्कीले जग्गा नामसारी गर्न सर्ज्मिन मुचुल्का गरेबापत् सेवाग्राहीसँग..

पुरा पढ्नुहोस् »

सैनिक जवानले आफैंलाई हाने गोली, कारण के हो ? १९ फाल्गुन २०७५, आईतवार ०४:३६

काठमाण्डौं, फागुन १९ । नेपाली सेनाको बरख गण धनकुटामा कार्यरत सैनिक जवान चेतराज जोशीले आफूले बोकेको हतियारले आफैलाई गोली हानेका छन् । उनको उपचारकाक्रममा शनिबार राती मृत्यु भएको छ । गणको डिउटीमा रहेका सैनिक जवान जोशीले शनिबार राती आफैंलाई गोली..

पुरा पढ्नुहोस् »

पोखरा अन्तराष्ट्रिय विमानस्थलालाई ‘रवीन्द्र विमानस्थल’ नामाकरण गर्न माग १९ फाल्गुन २०७५, आईतवार ०३:४५

पोखरा, फागुन १९ । पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तराष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति..

पुरा पढ्नुहोस् »

थ्रीस्टारलाई पाँचौं पटक आहा रारा गोल्डकपको उपाधी १९ फाल्गुन २०७५, आईतवार ०३:१८

पोखरा, फागुन १९ । दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै रुस्लान थ्रीस्टारले १७ औ आहा रारा गोल्डकपको उपाधि जितेको छ । थ्रीस्टारले आर्मीलाई पेनाल्टी सुटआउट (सडन डेथ)मा पराजित गर्दै पाचौं पटक आहा रारा गोल्डकपको उपाधि उचालेको छ । निर्धा्रित र..

पुरा पढ्नुहोस् »

एसईई, ११ र १२ कक्षाको परीक्षा सार्ने तयारी १९ फाल्गुन २०७५, आईतवार ०२:५६

काठमाण्डौं, फागुन १९ । ईश्वरराज ढकाल, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा..

पुरा पढ्नुहोस् »

आज देशभर बदली, वर्षा र हिमपात हुने १९ फाल्गुन २०७५, आईतवार ०२:४५

काठमाण्डौं, फागुन १९ । आइतबारदेखि देशभरको मौसम सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण अबको तीन दिन देशभरकै मौसम सामान्य बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी..

पुरा पढ्नुहोस् »

जनप्रतिनिधिको भत्ता एक दिनमै १५ हजार १९ फाल्गुन २०७५, आईतवार ०२:३८

धनुषा, फागुन १९ । स्थानीय जनप्रतिनिधिहरूले दैनिक भत्ता १५ हजार रुपैयाँसम्म लिने गरेका छन् । स्थानीय तहका प्रमुखले सालीलाई र उपप्रमुखले श्रीमतीलाई भान्सेको रुपमा नियुक्ति दिएर तलब लिने गरेको पाइएको छ । धुनषाको मिथिला नगरपालिकाको यो खबरलाई..

पुरा पढ्नुहोस् »

चीनले उछिन्यो अमेरिकालाई १९ फाल्गुन २०७५, आईतवार ०२:३२

काठमाण्डौं, फागुन १९ । विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी..

पुरा पढ्नुहोस् »