प्रमुख समाचार


बालयौन दुराचार आरोपमा फ्रान्सेली नागरिक पक्राउ-नेपाल आएपछि बालकसँगै बास, अप्राकृतिक मैथुन १ बैशाख २०७६, आईतवार १५:०६

काठमाण्डौं, बैशाख १ । पछिल्लो समय विदेशी यौन दुराचारीको निशानामा नेपाली बालबालिका पर्दै गएका छन् । विभिन्न बाहानामा नेपाल भित्रिने र प्रलोभन देखाएर यौन दुराचार गर्ने क्रम बढ्दै गएको छ । गत शुक्रबारमात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो..

पुरा पढ्नुहोस् »

स्याङजा सालँडाडाको चामुण्डा देवी मन्दिरको पुनः निर्माण सम्पन्न १ बैशाख २०७६, आईतवार १४:०९

स्याङ्जा, बैशाख १ । स्याङ्जाको हरिनास गाँउपालिका १ सालडाँडामा रहेको चामुण्डा देवी मन्दिरको पुनः निर्माणको काम सकिएको छ । पुनः निर्माण गरिएपछीको मन्दिरको उद्घाटन शनिवार समाजसेवी ख्याम नारायण मानन्धरले गरेका छन् । शनिवार एक कार्यक्रमको..

पुरा पढ्नुहोस् »

नयाँ वर्षको दिन मात्रै फुल्ने नेपालमै अनौठो फूल १ बैशाख २०७६, आईतवार १३:२९

लहान, बैशाख १ । सिरहाको लहान देखि ३ किलो मिटर पश्चिम दक्षिणमा अवस्थित फुलवारीमा लाखौं रुख छन् । ती मध्ये एउटा रुखमा नयाँ वर्षको पहिलो दिन मात्र फूल फुल्छ, त्यो पनि माला आकारको । सिरहाको यो लोभ लाग्दो प्राकृतिक विशेषताले हरेक वर्ष लाखौं नेपाली र..

पुरा पढ्नुहोस् »

डीएसपीलाई साढे ३ लाख घुस दिन खोज्दा ३ जना पक्राउ १ बैशाख २०७६, आईतवार १३:१६

काठमाण्डौं, बैशाख १ । महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत..

पुरा पढ्नुहोस् »

फेसबुकमा समस्या  १ बैशाख २०७६, आईतवार १३:०८

काठमाण्डौं, बैशाख १ । सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । आइतबार दिउँसो करिब साढे २ बजेपछि फेसबुकमा समस्या देखिएको हो । यसका साथै ह्वाटस् एप र इन्स्टाग्राममा पनि समस्या देखिएको छ । नेपालमा पनि यसको असर देखिएको छ । म्यासेन्जरको मोबाइल..

पुरा पढ्नुहोस् »

पोखरामा एक महिला मृत भेटिईन् १ बैशाख २०७६, आईतवार ०९:५२

पोखरा, बैशाख १ । पोखराको नहरकुलामा एक महिलाको शव भेटिएको छ । शनिबार दिउसो करिब ३ बजेको समयमा पोखरा महानगरापालिका वडा नम्बर १४ र १० जोड्ने नहर कुलामा करिब ५५ बर्षीय महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । उनको शव पोष्माटमको लागि हाल पोखरा..

पुरा पढ्नुहोस् »

लुक्ला दुर्घटनामा जहाज र एउटा हेलिकोप्टर जलेर ध्वस्त, मृतकको संख्या ३ पुग्यो १ बैशाख २०७६, आईतवार ०७:२७

सोलुखुम्बु, बैशाख १ । सगरमाथा आरोहणका लागि प्रवेशद्वार मानिने सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको जहाज धावनमार्गमा चिप्लिएर पार्किङमा रहेका दुई हेलिकोप्टरसँग ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । सोलुका प्रमुख जिल्ला अधिकारी..

पुरा पढ्नुहोस् »

अनि यसरी क्षणभरमै जलेर सकियो पोखरा…. १ बैशाख २०७६, आईतवार ०६:५९

पोखरा, बैशाख १ । २००६ साल चैत २९ गते मंगलबार । विन्ध्यावासिनी मन्दिरमा होम गर्ने कार्यक्रम थियो । सारा गाउँले मन्दिरमा भेला भएका थिए । होमनको काम भैरहेको थियो । पुजारी, पण्डित, ब्राह्मणहरु धेरै थिए । एक्कासी आँधी चल्यो । हावा हुरीको भुमरी चल्यो ।..

पुरा पढ्नुहोस् »

लुक्लामा हवाई जहाज दुईटा हेलिकोप्टरसँग ठोक्कियो १ बैशाख २०७६, आईतवार ०५:११

सोलुखुम्बु, बैशाख १ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा आइतबार बिहान समिट एयरको जहाज दुइटा हेलिकोप्टरसँग ठोक्किएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार समिट एयरको कल साइन ९ एन एएमएच जहाज रनवेमा चिप्लिएर सुरूमा..

पुरा पढ्नुहोस् »

काँग्रेस प्रशिक्षण प्रतिष्ठानमा कास्कीबाट गुरुङ र बराल नियुक्त १ बैशाख २०७६, आईतवार ०४:५७

पोखरा, बैशाख १ । नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङ र अर्का नेता किशोरदत्त बराल काँग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा नियुक्त भएका छन् । शुक्रबार उपसभापति तथा प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधीले..

पुरा पढ्नुहोस् »