प्रमुख समाचार


जबरजस्ती करणीको आरोपमा ७१ वर्षीय बृद्ध जेल चलान ३१ बैशाख २०७६, मंगलवार ०१:३२

स्याङजा, बैशाख ३१ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ७१ वर्षीय वृद्ध पूर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । स्याङ्जाको विरुवा गाउँपालिकाका एक बृद्धलाई आइतबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो । २०७५ असोज २६ गते १७..

पुरा पढ्नुहोस् »

पत्रकार मिनालाई राजधानीमा गोली हानी हत्या ३१ बैशाख २०७६, मंगलवार ०१:१३

एजेन्सी, बैशाख ३१ । टेलिभिजन प्रस्तोताबाट राजनीतिमा उदाउँदै गरेकी मिना मंगललाई शनीबार दिउँसो काबुलमा गोली हानी हत्या गरिएको छ । उनको हत्याको निन्दा गर्दै अफ्गानी राजनीतिज्ञहरु र महिला अधिकार कार्यकर्ताहरुले न्यायका लागि माग गरेका छन्..

पुरा पढ्नुहोस् »

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा नै गायब ३१ बैशाख २०७६, मंगलवार ००:५९

काठमाण्डौं, बैशाख ३१ । भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले..

पुरा पढ्नुहोस् »

आमाको दाहसंस्कार गर्दागर्दै छोराको मृत्यु ३० बैशाख २०७६, सोमबार १५:००

दाङ, बैशाख ३० । दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ । कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर..

पुरा पढ्नुहोस् »

पोखराको कालिखोलामा बीरेन्द्र मृत भेटिए ३० बैशाख २०७६, सोमबार १४:३६

पोखरा, बैशाख ३० । म्याग्दीका बीरेन्द्र सापकोटा पोखरामा मृत भेटिएका छन् । पोखरा २० भलाम स्थित कालीखोलामा झोलुङ्गे पुल मुनी खोला किनारमा उनी मृत भेटिएका हुन् । म्याग्दीको मंगला गाउँपालिका ३ पिपला घर भाई पोखरा १ बगर बस्ने उनको मृत्यु बारे..

पुरा पढ्नुहोस् »

पोखरामा बच्चा जन्माउने वित्तिकै आमाले बाँसघारिमा फालेपछि…..(घटना विवरण पढ्नुस्) ३० बैशाख २०७६, सोमबार १४:२०

पोखरा, बैशाख ३० । सोमबार पोखरामा अनौठो घटना भयो । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारिमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारिमा फालिदिएकी हुन्..

पुरा पढ्नुहोस् »

एकबर्षभित्रै गण्डकी प्रदेश ‘झलमल’ (यस्तो छ सरकारको योजना) ३० बैशाख २०७६, सोमबार १३:२४

प्रकाश ढकाल पोखरा, बैशाख ३० । जलविद्युत उत्पादनका हिसावले गण्डकी प्रदेश सबैभन्दा बढी सम्भाबना भएको प्रदेश हो । यहाँका नदीहरुबाट २० हजार ६ सय ५० मेगावाट विद्युत निकाल्न सकिने सैद्धान्तिक क्षमता भएपनि प्राविधिक र आर्थिक हिसावबाट ११ हजार ९ सय ३०..

पुरा पढ्नुहोस् »

बाबुरामको तराई–मधेश मोह, समाजवादी पार्टी र राजपाबीच पनि एकीकरणको तयारी ३० बैशाख २०७६, सोमबार ०२:२९

काठमाण्डौं, बैशाख ३० । नव गठित समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच पुनः वार्ता शुरु भएको छ । तत्कालीन संघीय समाजवादी फोरम नेपालले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गरी राजपा नेपालसँग वार्ताको..

पुरा पढ्नुहोस् »

शीर्ष नेताको हत्या योजना हल्ला मात्रै हो–विप्लव ३० बैशाख २०७६, सोमबार ०२:२०

काठमाण्डौं, बैशाख ३० । प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्रहरुले यठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन् । भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको..

पुरा पढ्नुहोस् »

फेवातालमा आयो डरलाग्दो छाल (भिडियो हेर्नुस) ३० बैशाख २०७६, सोमबार ०२:११

पोखरा, बैशाख ३० । आइतबार फेवातालमा समुद्री किनारको झल्को दिने गरी डरलाग्दो छाल आएको छ । प्रहरीका अनुसार तालको छेउछाउमा राखिएका डुङ्गाहरु डुबेका छन् । चर्को हावाहुरीले ल्याएको छालले ताल किनारमा पार्किङ गरी राखिएका ४० भन्दा बढी डुंगा डुबाएको..

पुरा पढ्नुहोस् »